Special Session on Nepali Non-fiction Writing, Publishing and the Public Sphere
- Pratyoush Onta | 2025-09-05प्रत्यूष वन्त युनिभर्सिटी अफ पेन्सिलभेनियाबाट इतिहासमा विद्यावारिधि गरेर तीन दशकअघि नेपाल फर्केका थिए । उनले २८ वर्षयता स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी (सिन्हास) को सम्पादन गर्दै आएका छन् । उनीसँग 'KALAM KONVERSATION' को पहिलो अंकमा The Kathmandu Post का पत्रकार अनिस धिमिरेले कुराकानी गरेका थिए ।
Special Session on Nepali Non-fiction Writing, Publishing and the Public Sphere
Pratyoush Onta (Kalam Konversation moderated by Anish Ghimire, Journalist)
September 5, 2025, r-sala, Nepalaya








