चौतारी पुस्तक श्रृंखला २
सामाजिक, साँस्कृतिक, आर्थिक, राजनैतिक र अन्य सबै किसिमले पिछड्याइएका शोषित, पीडित र समाजले नै अन्त्यजा स्वीकार्न बाध्य तुल्याइएका 'छुन नहुने' समूह/समुदायर्/बर्गलाई नै हाम्रा समाजमा चलनचल्तीका शब्दमा तल्लो जाति वा अछुत वा दलित भन्ने गरिन्छ । आधिकारिक तथ्याङ्कअनुसार यस्ता जात-जातिको संख्या नेपालको कुल जनसंख्याको १३ प्रतिशत जति छ भने अन्य तथ्याङ्कमा यिनीहरूको जनसंख्या करीब २० प्रतिशत देखाइएको छ ।
लामो कालखण्डदेखि भेदभाव र छुवाछूतको चरम उत्पीडिनमा शाषित पीडित भई बाँच्न बाध्य तुल्याइएका दलितहरूले अन्य अललितहरूका तुलनामा र्सार्वजनिक बस्तु र स्थलहरूको स्वतन्त्र उपभोग गर्न पाइरहेका छैनन्, शिक्षामा पिछडिएका छन्, आर्थिक गतिविधिहरूमा पर्ूण्ा रूपले संलग्न हुन पाइरहेका छैनन्, राजनीतिमा उचित प्रतिनिधित्व गर्न सकिरहेका छैनन् सरकारी-निजामती र निजी क्षेत्रमा जागिर पाइरहेकार् छनन् । फलस्वरूप उनीहरू गरीबभीत्रका सबभन्दा गरीब, अशिक्षित, प्रतिकुल स्वास्थ्य अवस्थाबाट गुज्रिरहेका छन् ।
दलित जाति मुक्तिका प्रयासहरू पनि भइरहेका छन् । २०४६ सालको जनआन्दोलनपछिका वर्षरूमा दलित जातीय उत्थान र मुक्तिका गतिबिधिहरूमा बिशेष बृद्धि भएको छ । सरकारी माध्यमबाट, गैरसरकारी क्षेत्रबाट, नागरिक समाजबाट, बर्तमान प्रजातान्त्रिक संगठनबाट र अझ केहीले 'जनवादी क्रान्ति'बाट दलित मुक्तिको संभाव्यताको खोजी, वकालत र अभ्यास गरिरहेका छन् । यस्ता खोजी, वकालत र अभ्यासले नेपाली छापामा ठाउँ पाउने क्रम बढ्दो छ । दलितहरूबारे लेखिएका विभिन्न लेख, रचना, टीकाटिप्पणी, समाचारको सङ्कलन हो ।
प्रत्यूष वन्तले इतिहासमा विद्यावारिधि गर्नु भएको छ । राष्ट्रियता, मिडिया र क्षेत्रीय प्राज्ञिक अध्ययनबारे उहाँले अनुसन्धान गर्नु भएको छ । हाल उहाँ मार्टिन चौतारीको संयोजक र द काठमाडौं पोष्टका स्तम्भ लेखक हुनुहुन्छ ।
प्रमोद भट्टले समाजशास्त्रमा एमए गर्नु भएको छ । उहाँले शिक्षा र मिडिया क्षेत्रमा अनुसन्धान गर्नुभएको छ । हाल उहाँ जापानको हिरोसिमा विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्दै हुनुहुन्छ ।
विद्यानाथ कोइरालाले दलित शिक्षामा विद्यावारिधि गर्नु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षा विकास तथा अनुसन्धान केन्द्रमा लामो समय रहेपछि हाल उहाँ त्रिवि को शिक्षा विभाग कीर्तिपूरमा पढाउनु हुन्छ । दलित शिक्षा र आन्दोलनबारे उहाँले धेरै लेख्नु भएको छ ।
खगेन्द्र संगौला लेखक हुनुहुन्छ । उहाँका थुप्रै कथा तथा अरु विधाका संग्रहहरु प्रकाशित छन् । पर्वत जिल्लाको दलित वस्तीमा आधारित उहाँको वृहत उपन्यास जुनकीरीको संगीत २०५६ सालमा प्रकाशित भएको छ । दलित आन्दोलनबारे उहाँका धेरै फुटकर लेखहरु पनि प्रकाशित छन् ।
सीके लाल सिभिल इन्जिनियर हुनुहुन्छ । उहाँले शहरी योजनाशास्त्रमा एमएस्सी गर्नु भएको छ । हाल उहाँ हिमाल र नेपाली टाइम्समा स्तम्भ लेखक हुनुहुन्छ ।
पुस्तकमा के छ-
- नेपालमा दलितः जीवन र उत्पीडन
- अछूत भएकै कारण उनीहरू पानी खान आकाशे वषर्ा कर्ुछन्
राजेन्द्र नाथ
- दलित जातिले दूध किन्न माग्दा कुटाइ खानुपर्यो
स्वदेश शर्मा
- भोटे नाम्लाङः दलित उत्पीडनको घिनलाग्दो नमूना
समता प्रतिनिधि
- दलित - "उसो भए डेरा छैन"
हिरालाल विश्वकर्मा
- जुत्ता सिउनेका दुःख कसले सिउने - आरो चलाएर बाँच्न चाहनेहरूका पीडा
श्रीराम के.सी.
- डोम बस्तीको पीडा कसले सुन्ने
शंकर श्रेष्ठ
- पेशागत रूपमा पनि अपमानित छन् दलितहरू
कमल अर्याल
- छुवाछूत र जातीय भेदभावबाट पीडित छन् तर्राईका दलित समुदाय
शंकर खरेल
- वर्गीय र जातीय उत्पीडनमा चमार
पूर्ण बस्नेत
- सुदूरपश्चिमका दलित जातिहरूको स्थिति
गणेश वि.के. 'देउल्याल'
- दलितहरूबीच नै जरो गाडेको छुवाछूत
सुजित महत
- दलित महिला लैङ्गकि र जातीय विभेदको दोहोरो शोषणमा
सुभाषकुमार दर्नाल
- दलितहरू किन अशिक्षित हुन्छन् -
दुर्गाबहादुर दर्जी
- शाही सेनामा जातीय भेदभाव
हिरा विश्वकर्मा
- "सुनार दाइ म तपाईँकहाँ गएर खाएको मेरी आमालाई नभन्नुहोला है"
राजेन्द्र बराली
- छुवाछूत प्रथा मानव जातिको कलंकको टीका
मोदनाथ प्रश्रति
- छूत अछूत भेदभावको अन्त किताबमा मात्र
दुर्गाहाङ याक्खा र्राई
- 'दलित' शब्दनै समानताको बाधक
सी.बी. कपाली
- 'दलित' शब्दप्रतिको चिन्ता र जवाफ
हिरा विश्वकर्मा
- नेपालमा दलित समस्या कस्तो छ -
पद्मलाल विश्वकर्मा
- इतिहास, धर्म र परम्परा
- शुद्रहरूको प्राचीन इतिहास
रामशरण शर्मा
- जातपात र छुवाछुत प्रथाः शास्त्रीय सन्दर्भ, वर्तमान स्थिति र समाधानको प्रक्रिया
मोदनाथ प्रश्रति
- छुवाछूत प्रथा र हिन्दू धर्मको मौलिक अवधारणा
डा. देवीप्रसाद ओझा
- आखिर कहिले सम्म -
संग्रामसिंह विश्वकर्मा
- अर्थतन्त्र र विकास
- आर्थिक सर्न्दर्भमा दलित
गजाधर सुनार
- दलित जाति र गरिबी
डा. शिव शर्मा
- राष्ट्र विकासमा दलित वर्गको साझेदारी आवश्यक
शीतलप्रसाद महतो
- नवौँ योजना -२०५४-२०५९) मा दलित तथा उपेक्षित समुदाय सम्बन्धी नीति तथा कार्यक्रम
दलित उत्थानका लागि नयाँ दृष्टिकोण र कार्यक्रमको खाँचो
चक्रमान विश्वकर्मा
- दलितका नाममा अरूको रजाइँ
भूपराज खड्का
- दलित उत्थान आयोग नै आवश्यक
मिठाराम विश्वकर्मा 'दुःखी'
- शिक्षा
- गरतियाहरू अछूत भएकै कारण पढ्न पाउँदैनन्
राजेन्द्रकुमार कर्ण
- उत्पीडित जातिहरूलाई निःशुल्क शिक्षा थाहा छैन
समाचारपत्र संवाददाता
- दलित पिताका नजरमा पुत्री शिक्षाको महत्व
गोरखापत्र संवाददाता
- दलितले खोलेको कक्षामा दलित ढोका बाहिर बस्छन्
हिरालाल विश्वकर्मा
- के उनले उच्च शिक्षा पाउलान् -
श्रीराम फुटुङे
- अब हामी कता ...-
मनबहादुर विश्वकर्मा
- नेपालका दलित र तिनको शिक्षाः एक अध्ययन
डा. विद्यानाथ कोइराला
- दलित र महिलालाई वैदिक शिक्षा दिइन्छ, अर्जुन धारामा
कृष्ण हुमागाईं
- दलित महिलाः उत्पीडन भित्रको उत्पीडन
- भारीले थिचिएको जुठीको जीवन
हरि बस्नेत
- आधुनिक सभ्यताको खोलभित्र लुकेको कारूणिक कथा
चन्द्रबहादुर नेपाली
- तर्राईमा दलित महिलाहरू
शिवकुमार महरा
- मीना नेपाली कि मीना कार्की
समता प्रतिनिधि
- अन्तरजातीय विवाह
मीना स्वर्णकार
- उत्पीडन भित्र दलित महिला
दुर्गा सोब
- महिला उत्पीडन र उत्थान
निर्मल वि.के.
- दलित महिलाको सामाजिक र आर्थिक अवस्था
डा. कृष्णबहादुर भट्टचन
- साहित्यमा दलित
- अछूत
युगकवि सिद्धिचरण श्रेष्ठ
- जुठी दमिनीको अभिव्यक्ति
पारिजात
- सुतेकाहरूलाई बधाई
विक्रम परियार
- इतिहास हेर
धनबहादुर वि.क.
- मलाई चिन्न सकेनौ
धनकुमारी सुनार
- महानता
अमृत परियार
- वीरे कामीले एस.एल.सी. पास गर्दा गाउँ नै हल्लियो
शरद पौडेल
- भन् गधा, स्वास्नीलाई किन कुट्या होस -
खगेन्द्र संग्रौला
- कस्तो अंश माग्ने -
जनकप्रसाद हुमागाईं
- सञ्चार माध्यम र दलित
- कानून र दलित
- चमार जातिमाथिको नाकाबन्दी र कानुनको आवश्यकता
सन्तबहादुर नेपाली
- नेपालको कानूनी इतिहास र जातीय व्यवस्था
डि.बी. सागर विश्वकर्मा
- जातीय समानताको अभियान र नयाँ मुलुकी ऐन २०२० को योगदान
चक्रमान विश्वकर्मा
- छुवाछूत कुटपीट मुद्दाको फैसला
छुवाछूत -अपराध र सजाय) सम्बन्धी विधेयक २०५३
- संयुक्त राष्ट्र संघको सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी महासन्धी र नेपालको प्रतिबद्धता
हिरा विश्वकर्मा
- संगठन तथा राजनीति
- दलितहरू किन संगठित हुन जरुरी छ -
झलक सिंह
- नेपालको दलित आन्दोलन र दलित संगठनका.े भूमिका
हिरा विश्वकर्मा
- कस्तो भयो आफ्नो दलित जीवन फेर्न चाहनेहरूको सम्मेलन -
तुलसी नेपाल
- चुनावः धेरै रुकबहादुरहरूको मन कुँढिएको छ
विनोद पहाडी
- अछूत भएकै कारण जनप्रतिनिधिहरू घर भित्र पस्न पाउँदैनन्
लक्ष्मण देवकोटा
- दलित जनप्रतिनिधिहरू गाउँघरमा झगडा मिलाउन व्यस्त
कान्तिपुर संवाददाता
- दलित जातीय मुक्ति र संसदीय निर्वाचन
तीर्थ विश्वकर्मा
- दलित मुक्तिका लागि राजनीतिक दलका गन्तव्यहरू
डा. विद्यानाथ कोइराला
- तेस्रो प्रतिनिधि सभा निर्वाचन र त्यसमा दलितहरूको स्थान
राजेश विश्वकर्मा
- क्रान्तिकारी दलित मोर्चा र जनयुद्ध
रविनकुमार विश्वकर्मा
- दलित उत्थानः सैद्धान्तिक बाटाहरू
- नेपालको दलित आन्दोलन र दलित मुक्तिको प्रश्न
कमला हेमचुरी
- किन उठ्न सकेन एकीकृत दलित आन्दोलन -
पद्मलाल विश्वकर्मा
- दलित आन्दोलनका पथ विचलनहरू
एम.एल. नेपाली
- जातीय उत्थानका आधारशीला
डिलबहादुर विश्वकर्मा
- दलित एकता आजको आवश्यकता
डा. विद्यानाथ कोइराला
- के इसाइ धर्ममा पसेर दलितहरूको मुक्ति होला -
लालबहादुर नेपाली
- दलित वर्गको उत्थान गर्ने नै हो भने ...
संजीव सत्याल
- दलित समस्याको समाधानको दिशा के हो -
सम्पादकीय, समता सन्देश
- दलितहरूले कुन बाटो लिनु ठीक हुन्छ -
प्रेम बराइली
- दलित आन्दोलन किन चर्कनु पर्छ -
डा. कृष्णबहादुर भट्टचन
- सामाजिक सुधार वा नयाँ जनवादी आन्दोलनसित जोड्नु पर्छ
अनिल
- दलित आन्दोलनमा एनजीओहरूको भूमिका
हिरा विश्वकर्मा
- दलितलाई आरक्षण किन र कसरी -
पद्मलाल विश्वकर्मा
- आरक्षण किन आवश्यक भएको छ -
सन्तबहादुर नेपाली
- आरक्षणका सवालमा विभिन्न पार्टिहरूको मतमतान्तर, दलित नेताहरूको एउटै मत
हीरालाल विश्वकर्मा र रामहरि शाही 'समुन्द्री'
- दलित उत्थानः प्रयासका नमूनाहरू
- सामाजिक मुक्ति आन्दोलन अगुवा संर्घषशील व्यक्तित्वः भगत र्सवजीत विश्वकर्मा
गोपालप्रसाद न्यौपाने
- छविलाल गुरुः आफ्नो जमानाका चरित्रनायक
खगेन्द्र संग्रौला
- दलितहरूलाई अगाडि बढाउने प्रयास
राजकुमार दिक्पाल
- दलितहरू छुवाछूतविरुद्ध संगठित
रासस
- गाविसले दलित जातिलाई सम्मान गर्ने परम्परा बसाल्यो
समाचारपत्र संवाददाता
- सहभोज पछि उत्पीडितहरूमा सम्मानको महसुस
के.पी. गौतम
- जातीय भेदभाव गर्ने कर्मचारीले माफी मागे
कान्तिपुर संवाददाता
- जातको लर्डाईमा पिल्सिएका चमार
मोहन मानन्धर
- दलितहरूले दिउँसै बत्ती बालेर न्यायको खोजी गरे
के.पी. गौतम
- दलित, मन्दिर प्रवेश र सांस्कृतिक क्रान्ति
खगेन्द्र संग्रौला
- जातीय भेदभाव हटाउन ठोस कदम चाल्न आग्रह
कान्तिपुर संवाददाता
- उदयपुरः जातिगत दमनको चरम नमूना
पद्म खड्का
- दलित मुक्तिको प्रसंग
सम्पादकीय, कान्तिपुर
- बाहुने पनि जुत्ता सिलाउँछन्
नाम उल्लेख नभएको
- म भित्रको बाहुन आफै भागेको होइन
गोविन्द न्यौपाने
- स्वयं अछूत भनिनेहरूद्वारा नेपालमा गरिएका जातीय मुक्तिका प्रयासह
दलित उत्थान आयोग समयको आवश्यकता
चक्रमान विश्वकर्मा