पुस्तकालय बन्द रहने सूचना
चौतारी पुस्तकालयका सामग्रीहरूको आन्तरिक व्यवस्थापनका लागि थप समय आवश्यक परेकोले २०८२ असोज ९ देखि १२ गतेसम्म र दशैं विदाका कारण असोज १३ देखि २१ गतेसम्म यस पुस्तकालयका सम्पूर्ण सेवा बन्द रहने जानकारी गराइन्छ । यसबाट पाठकहरूलाई पर्नजाने असुविधाका लागि क्षमाप्रार्थी छौँ । विजया दशमी २०८२ को सबैमा मंगलमय शुभकामना !
मार्टिन चौतारी पुस्तकालय
More Notices
25.Jul.2016
समाज अध्ययन जर्नलका लागि लेख–रचना आह्वान
15.Nov.2021
कार्यालय समय परिवर्तन सम्बन्धी सूचना
01.Nov.2021
समाज अध्ययन जर्नल अंक १८ का लागि लेख/रचना आह्वान
09.Feb.2022
मार्टिन चौतारी पुस्तकालय खुला गरिएको बारे
09.Feb.2022