मार्टिन चौतारी पुस्तकालयको सेवाबारे सर्वेक्षण २०८१

मार्टिन चौतारीले सन् २००६ देखि आफ्नै हातामा सार्वजनिक पुस्तकालय सञ्चालन गर्दैआएको छ । यस पुस्तकालयले दिने सेवामा सुधार गर्दै बढीभन्दा बढी पाठकमैत्री बनाउन हामी प्रयासरत छौँ । यसै सिलसिलामा पुस्तकालयका प्रयोगकर्ताहरूबाट आवश्यक सुझाव लिन हामीले यो सानो सर्वेक्षण गर्न लागेका छौँ । तलका प्रश्नमा आधारित रही चौतारी पुस्तकालयबारे जेठ १८, २०८१ (मे ३१, २०२४) सम्ममा आफ्नो अनुभव र सुझाव प्रदान गर्न हामी यहाँलाई अनुरोध गर्दछौँ । यो सर्वेक्षण चौतारीको आन्तरिक प्रयोजनको लागि हो; तपाईंले आफ्नो परिचय खुलाउन वा गोप्य राख्न सक्नुहुनेछ । 

पुस्तकालयको सेवाबारे सर्वेक्षण २०८१ का लागि कृपया यो लिङ्कमा जानुहोस्