चौतारी वार्षिक सम्मेलनबारे सूचना
मार्टिन चौतारीद्वारा अप्रिल महिनामा आयोजना गरिँदै आएको “चौतारी वार्षिक सम्मेलन” यो वर्ष (सन् २०२१ मा) विश्वव्यापी महामारी कोभिड-१९ को जोखिमका कारण अप्रिलमा हुन नसक्ने जानकारी गराइन्छ । सम्मेलनको मिति निश्चित भएपछि सार्वजनिक रूपमा सूचित गरिने छ ।
More Notices
21.Apr.2021
सेवा प्रवाह सम्बन्धी मार्टिन चौतारीको सूचना
25.Jul.2016
समाज अध्ययन जर्नलका लागि लेख–रचना आह्वान
15.Nov.2021
कार्यालय समय परिवर्तन सम्बन्धी सूचना
01.Nov.2021