मार्टिन चौतारीको छलफल सम्बन्धी सूचना
मार्टिन चौतारीको नियमित छलफल २० वैशाख २०७९ (३ मे २०२२) देखि भौतिक उपस्थितिमा थापाथलीस्थित मार्टिन चौतारी सभाकक्षमा हुनेछ । साथै, छलफल फेसबुक मार्फत पनि प्रत्यक्ष प्रसारण (लाइभ) हुनेछ ।
More Notices
21.Apr.2021
सेवा प्रवाह सम्बन्धी मार्टिन चौतारीको सूचना
08.Feb.2021
चौतारी वार्षिक सम्मेलनबारे सूचना
25.Jul.2016
समाज अध्ययन जर्नलका लागि लेख–रचना आह्वान
15.Nov.2021