Discussion Type: Mangalbaarey |
Date: 16 Jun 2026 |
Time: 03:00 PM
Details
16 June 2026/२ असार २०८३ (मङ्गलबार, दिउँसो ३ बजे)
डेमोक्रेसी डायलग
(डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना)
संविधान संशोधनसम्बन्धी कार्यदलको कार्यप्रक्रिया र संशोधनका मूल विषय
रेखा शर्मा, नेता, नेपाली कम्युनिष्ट पार्टी र डा. सुरेन्द्र झा, नेता, जनता समाजवादी पार्टी नेपाल