Discussion Type: Research Seminar Series |
Date: 11 Oct 2026 |
Time: 03:00 PM
Details
11 October 2026/२५ असोज २०८३ (आइतबार, दिउँसो ३ बजे)
Research Seminar Series
भेडाको ऊन र तमूस्योहरूको परम्परागत ज्ञान, सिप र कला
अनिता गुरुङ, एमफिल-पिएचडी शोधार्थी, भाषाविज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय र गंगादेवी गुरुङ, अनुसन्धाता