मधेश आन्दोलनको डेढ दशक : मधेशी दलितको प्रतिनिधित्व र अवस्था

- हरिनन्दन अम्बेडकर, राम पुकार महरा, सलिता सदा, तुलानारायण साह

Discussion Type: Additional Discussions | Date: 28 Apr 2022 | Time: 03:00 PM

Details

समता संवाद
(समता फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना)

शीर्षक :
मधेश आन्दोलनको डेढ दशक : मधेशी दलितको प्रतिनिधित्व र अवस्था

वक्ताहरू :
तुला नारायण साह, राजनीतिक विश्लेषक
सलिता सदा, दलित अभियन्ता
हरिनन्दन अम्बेडकर, अध्यक्ष , दलित बहुजन जनता पार्टी

सहजकर्ता :
राम पुकार महरा, समता फाउण्डेशन

मिति, समय र स्थान :
१५ वैशाख २०७९ (28 April 2022), बिहीबार
दिउँसो ३ बजे
जुम अनलाइन प्लाटफर्म (ZOOM Online Platform)

जुम आईडीका लागि तलको लिंकमा नाम दर्ता गर्नुहोस् :
https://bit.ly/3uRPLna 

Facebook LIVE:
www.fb.com/SamataFoundationNepal 
www.fb.com/martinchautari 

 

- हरिनन्दन अम्बेडकर, राम पुकार महरा, सलिता सदा, तुलानारायण साह

Past Events