नेपालको सहकारी आन्दोलन : के पायौँ, कहाँ चुक्यौँ ?

- वीरकाजी शाक्य, देवका श्रेष्ठ, कैलाशभक्त प्रधानाङ्ग

Discussion Type: Mangalbaarey | Date: 21 May 2024 | Time: 03:00 PM

Details

21 May 2024/८ जेठ २०८१ (मंगलबार, दिउँसो ३ बजे)
डेमोक्रेसी डायलग
(डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना)
नेपालको सहकारी आन्दोलन : के पायौँ, कहाँ चुक्यौँ ?
कैलाशभक्त प्रधानाङ्ग, पूर्वअध्यक्ष, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन); देवका श्रेष्ठ, छिन्नमस्ता महिला बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर; र वीरकाजी शाक्य, स्कोप बचत तथा ऋण सहकारी संस्था लि., ललितपुर

- वीरकाजी शाक्य, देवका श्रेष्ठ, कैलाशभक्त प्रधानाङ्ग

Past Events