नेपाली पुस्तक प्रकाशन क्षेत्रमा अवसर र चुनौती
- अर्चना थापा, भुपेन्द्र खड्का, कल्पना ढकाल, मणि शर्मा
Discussion Type: Mangalbaarey |
Date: 05 Jan 2021 |
Time: 03:00 PM
Details
5 January 2021/२१ पुस २०७७ (मंगलबार, दिउँसो ३ बजे)
मंगलबारे छलफल शृंखला
नेपाली पुस्तक प्रकाशन क्षेत्रमा अवसर र चुनौती
अर्चना थापा, अक्षर क्रिएसन्स; कल्पना ढकाल, किताब पब्लिसर्स; भुपेन्द्र खड्का, बुक-हिल पब्लिकेसन र मणि शर्मा, साङ्ग्रिला बुक्स