काठमाडाैँको संसदमा कर्णालीका नारी स्वर

- विनिता कठायत, कान्तिका सेजुवाल, छिरिङ ल्हामु लामा (तामाङ)

Discussion Type: Mangalbaarey | Date: 14 Jan 2025 | Time: 03:00 PM

Details

14 January 2025/१ माघ २०८१ (मंगलबार, दिउँसो ३ बजे)
कर्णाली डिस्कोर्स
(कर्णाली डिस्कोर्स सोसाइटी र मार्टिन चौतारीको संयुक्त आयोजना)

काठमाडौँको संसदमा कर्णालीका नारी स्वर
कान्तिका सेजुवाल, संसद, नेपाली काँग्रेस; छिरिङ ल्हामु लामा (तामाङ), संसद, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र); र विनिता कठायत, संसद, राष्ट्रिय स्वतन्त्र पार्टी

- विनिता कठायत, कान्तिका सेजुवाल, छिरिङ ल्हामु लामा (तामाङ)

Past Events