Panchayat System

2024-05-08

पञ्चायत व्यवस्थाबारे राज्य संयन्त्रबाट उत्पादित केही छानिएका दस्तावेज/पाठ्य सामग्री

राजा महेन्द्रले पुस १, २०१७ मा विश्वेश्वर प्रसाद कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्त गरी सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिए । त्यसको ठीक दुई वर्षपछि उनले नेपालको संविधान २०१९ जारी गर्दै निर्दलीय पञ्चायत व्यवस्थाको सूत्रपात गरे, जुन २०४६ सालसम्म टिक्यो । पञ्चायत व्यवस्थाको प्रारम्भ लगत्तै तत्कालीन राज्य संयन्त्रबाट सो व्यवस्थाको धुमधाम पक्षपोषण गर्दै अनेकौँ दस्ताबेज एवं प्रचार सामग्री उत्पादन र वितरण गर्ने कार्यको थालनी भयो । पञ्चायत व्यवस्थाको अवधिमा उत्पादित त्यस्ता दस्तावेज/पाठ्य सामग्री हामीले यहाँ राखेका छौँ । सो व्यवस्थाबारे अध्ययन अनुसन्धानमा रुचि हुनेलाई यी सामग्री उपयोगी हुने छन् । 

केन्द्रीय पंच भेला २०४२
गाउँ अञ्चल अभियान समिति नियमावली २०३१
गाउँ फर्क राष्ट्रिय अभियान
गाउँफर्क राष्ट्रिय अभियान २०३१
गाउं पंचायत र गाउंलेको कर्तव्य
गृहमन्त्री श्री विश्ववन्धुथापाको रेडियो भाषण
दलविहीन प्रजातान्त्रिक पञ्चायत व्यवस्थाका मूलभूत सिद्धान्तको व्याख्या
नेपाल २०१७ सालको परीवर्तन किन र अब के गर्नु पर्‍यो
नेपाल किसान संगठनको विधान
नेपाल बाल संगठनको विधान
नेपाल मजदूर संगठनको विधान
नेपाल युवक संगठनको विधान
नेपाल विद्यार्थी संगठनको विधान
नेपाल संविधान २०१९ तेस्रो संशोधन
नेपालको राष्ट्रिय चिन्हहरू
नेपालको संविधान - २०१९ - बनाइ जारी गरी बक्सेको बारे
पंचायत
पंचायत के कसो
पंचायत के हो
पंचायत मन्त्रालयको कार्यनीति
पंचायत र भूमिसुधार
पंचायतका विभिन्न पक्ष
पंचायत व्यवस्था र माटोको संरक्षण
पंचायत व्यवस्थाका आधारभूत सिध्दान्त
पञ्चाकार्यकर्ताको मूल्याङ्कन, योग्यता निर्धारण, मनोनयन, उम्मेदवारी अनुमोदन, प्रत्याहान, सरवहरण
पञ्च कार्यकर्ताको आचरण सम्वन्धी नियमहरू
पूर्व पश्चिम राजमार्गको सवाई
महत्त्वपूर्ण शाही भाषणहरू
राष्ट्रिय निर्देशन किन र कसरी
राष्ट्रिय निर्देशन यसको उद्‍देश्य
राष्ट्रिय पंचायत
राष्ट्रिय प‌ंचायत किन-कसरी
राष्ट्रिय पंचायत नियमावली २०४०
राष्ट्रिय पंचायत सामाजिक समिति २०३९
शाही कदम प्रति देशका पत्रहरूको हर्षोद्‍गार
शुभ राज्यभिषेकको उपलब्धी
श्री ५ महाराजाधिरज सरकारबाट संविधान दिवसको उपलक्ष्यमा आयोजित समारोहमा बक्सेको भाषण
श्री ५ महाराजाधिराजबाट राष्ट्रिय पंचायतको छैठौं अधिवेशनमा बक्सेको सम्बोधन
श्री ५ महाराजाधिराजबाट राष्ट्रिय पंचायतको सोहौं अधिवेशनमा बक्सेको शाही सम्बोधन
श्री ५ महेन्द्र एक विचारक राजनेता
श्री ५ महेन्द्र नेतृत्वमा पंचायती प्रजातन्त्र
श्री ५ बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह सरकारका जुनाफमा
श्री ५ वीरेन्द्रको नेतृत्वमा नेपाल
Fundamental Principles of The Panchayat System
Go-to-Village National Campaign 1967
Go-to-Village National Campaign 1975
Nepal Today Panchayat Democracy
Nepal's Panchayat Democracy
Panchayat Policy: A study
Some Characteristics of the Agrant Trainees from Remote Regions of Eastern Nepal


About the Author

More Blogs