समावेशी मिडिया
2021-10-11शब्दश्री
मिडिया सबैको प्रतिनिधि मानिन्छ । जस्ले सबैको विचार्रलई र्सार्वजनिक गर्दछ । तर, त्यो मिडिया आफैभित्र कति समावेशी छ - हो, त्यस्तै विषयहरूमा आधारित भएर 'समावेशी मिडिया' पुस्तक र्सार्वजनिक भएको छ ।
- सञ्चार माध्यम महिला सहभागिताको सर्म्वर्द्धनः बाधा र चुनौतिहरू
- टेलिभिजनमा महिलाः न्यून संख्या कमजोर स्थिति
- नेपाली मिडियाः पुरुषको, पुरुषबाट र पुरुषकै लागि
- सञ्चारकर्मी महिलाका सदस्यहरू
- प्रिन्ट मिडियमा दलित तथा जनजाति
- नेपाली टेलिभिजनमा सामाजिक समावेशीकारण
- रेडियोमा दलित सहभागिता र कार्यक्रम
- सञ्चारमा दलित महिला
- रेडियोमा मधेस र मधेसी
- नेपाली मिडियामा मधेसी पत्रकार
- मिडियालई कसरी समावशी बनाउने -
- मिडिया र समावेशीकरण अध्ययन सामग्री
विषयविज्ञहरुलाई नै कलम चलाउन लागाएर माथि उल्लिखित विषयहरुमा पुस्तक तयार गरिएको छ । जस्लाई प्रकाशन गरेको छ मार्टिन चौतारीले । र, सम्पादन गरेका छन् प्रत्यूष वन्त, हर्षान महर्जन, देवराज हुमागाइँ र शेखर पराजुलीले ।
मिडियाको संरचनागत चरित्र कति समावशी छ भन्ने तथ्यलाई पुस्तकले उजागर गरेको छ । पुस्तकको यो सबैभन्दा सकारत्मक र समावेशी पाटो हो । यस्तो उपयोगी पुस्तक प्रकाशन गरेर पुस्तकसम्बद्ध सबै पक्ष धन्यवादका पात्र भएका छन् ।
राजधानी२०६५बैशाख१३, पृ६