अप्रिल १४, २०२३ कार्यालय बन्द रहने सूचना

वैशाख १, २०८० (अप्रिल १४, २०२३) शुक्रबार नयाँ वर्षका दिन मार्टिन चौतारी र यसको पुस्तकालय बन्द रहने जानकारी गराइन्छ ।