सूचना : विशेष कारणवश मार्टिन चौतारी पुस्तकालयको न्युजपेपर आर्काइभ सर्भिस (पत्रपत्रिका सेवा) आज मिति २०८१ माघ २८ (१० फेब्रुअरी २०२५) का दिन बन्द रहने जानकारी गराइन्छ ।
सूचना
विशेष कारणवश मार्टिन चौतारी पुस्तकालयको न्युजपेपर आर्काइभ सर्भिस (पत्रपत्रिका सेवा) आज मिति २०८१ माघ २८ (१० फेब्रुअरी २०२५) का दिन बन्द रहने जानकारी गराइन्छ । यसबाट पर्नजाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ । पुस्तकालयको अन्य सेवा भने सुचारु रहनेछ ।
मार्टिन चौतारी पुस्तकालय
More Notices
25.Jul.2016
समाज अध्ययन जर्नलका लागि लेख–रचना आह्वान
15.Nov.2021
कार्यालय समय परिवर्तन सम्बन्धी सूचना
01.Nov.2021
समाज अध्ययन जर्नल अंक १८ का लागि लेख/रचना आह्वान
09.Feb.2022
मार्टिन चौतारी पुस्तकालय खुला गरिएको बारे
09.Feb.2022