Discussion Type: Mangalbaarey |
Date: 21 Nov 2023 |
Time: 03:00 PM
Details
21 November 2023/५ मंसिर २०८० (मंगलबार, दिउँसो ३ बजे)
डेमोक्रेसी डायलग
(डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना)
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकको सैद्धान्तिक तथा राजनीतिक पक्ष
अग्नि प्रसाद खरेल, स्थायी कमिटी सदस्य, नेकपा (एमाले) र राम भण्डारी, संयोजक, गम्भीर मानवअधिकार उल्लङ्घनका पीडितहरूको राष्ट्रिय सञ्जाल