सम्पादनमा शतक : मेरा अनुभव र सिकाइ
- प्रत्यूष वन्त
Discussion Type: Research Seminar Series |
Date: 16 Jun 2024 |
Time: 03:00 PM
Details
16 June 2024/२ असार २०८१ (आइतबार, दिउँसो ३ बजे)
Research Seminar Series
सम्पादनमा शतक : मेरा अनुभव र सिकाइ
प्रत्यूष वन्त, मार्टिन चौतारी
प्रस्तुतिबारे
स्टडीज इन नेपाली हिष्ट्री एण्ड सोसाइटी (सिन्हास) का ५६ अंक, समाज अध्ययनका १९ अंक र समाज विज्ञान सम्बन्धी विभिन्न विषयका २५ ओटा पुस्तक गरी १०० ओटा संग्रह सम्पादन/सह-सम्पादन गर्दा मैले के सिकेँ ? यो प्रस्तुति मेरो सम्पादन-अनुभवमा केन्द्रित हुनेछ ।