प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारीको अर्थ र आवश्यकता

- रञ्जु दर्शना, सचिन घिमिरे, उज्ज्वल प्रसाई

Discussion Type: Mangalbaarey | Date: 20 Sep 2022 | Time: 03:00 PM

Details


डेमोक्रेसी डायलग
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना

शीर्षक :
प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारीको अर्थ र आवश्यकता

वक्ताहरू :
उज्ज्वल प्रसाई, राजनीतिक विश्लेषक
रञ्जु दर्शना, स्वतन्त्र उम्मेदवार
सचिन घिमिरे, स्वतन्त्र उम्मेदवार

सहजकर्ता :
अनुभव अजीत, डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल

मिति, समय र स्थान :
असोज ४, २०७९ (September 20, 2022), मंगलबार
दिउँसो ३ बजे
मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ

Facebook LIVE:
www.fb.com/democracyresourcecenternepal 
www.fb.com/martinchautari

‘डेमोक्रेसी डायलग’ डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजनामा हुने मासिक छलफल शृंखला हो । नेपालको राजनीति र सुशासन खासगरी संघीयता, समावेशिता‚ समानता‚ आदि मुद्दामा बहस तथा पैरवी गर्नु छलफलको ध्येय रहेको छ । यो हरेक अंग्रेजी महिनाको तेस्रो मंगलबार हुने गर्दछ ।

*****

- रञ्जु दर्शना, सचिन घिमिरे, उज्ज्वल प्रसाई

Past Events