महिला च्याम्पियनको दृष्टिकोणमा बुद्धिचाल संसार

- कैलाश राई, मोनालिशा खम्बु

Discussion Type: Mangalbaarey | Date: 05 Mar 2024 | Time: 03:00 PM

Details

5 March 2024/२२ फागुन २०८० (मंगलबार, दिउँसो ३ बजे)
महिला च्याम्पियनको दृष्टिकोणमा बुद्धिचाल संसार
फिडे कमिसन फर विमेन्स चेसका सदस्य मोनालिशा खम्बुसँग कैलाश राईको संवाद

 

- कैलाश राई, मोनालिशा खम्बु

Past Events