मधेश प्रदेशमा हरवाचरवाहरूको मुक्तिको प्रश्न

- श्याम श्रेष्ठ

Discussion Type: Mangalbaarey | Date: 09 Aug 2022 | Time: 03:00 PM

Details

मधेश छलफल शृंखला
(नेपाल मधेश फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना)

शीर्षक :
मधेश प्रदेशमा हरवाचरवाहरूको मुक्तिको प्रश्न

वक्ता :
श्याम श्रेष्ठ
संयोजक, हरवाचरवा सम्बन्धी अध्ययन समिति

मिति, समय र स्थान :
साउन २४, २०७९ (August 9, 2022), मंगलबार
दिउँसो ३ बजे
मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ

Facebook LIVE:
www.fb.com/Madheshfoundation 
www.fb.com/martinchautari 
 

- श्याम श्रेष्ठ

Past Events