नेपालमा डिजिटल अधिकार र सामाजिक सञ्जाल विधेयक, २०८१ को सन्दर्भ
- प्रकाश धौलाकोटी, सदिच्छा सिलवाल, विनायक कुइकेल
Discussion Type: Mangalbaarey |
Date: 05 Aug 2025 |
Time: 03:00 PM
Details
5 August 2025/२० साउन २०८२ (मंगलबार, दिउँसो ३:०० बजे)
मार्टिन चौतारी र डिजिटल राइट्स नेपालको संयुक्त आयोजना
नेपालमा डिजिटल अधिकार र सामाजिक सञ्जाल विधेयक, २०८१ को सन्दर्भ
प्रकाश धौलाकोटी, सचिव, नेपाल पत्रकार महासंघ; विनायक कुइकेल, कन्टेन्ट क्रिएटर, ह्वाइ सो अफेन्डेड; सदिच्छा सिलवाल, अधिवक्ता/कार्यक्रम अधिकृत, डिजिटल राइट्स नेपाल