नेपालमा सबैका लागि स्वच्छ ऊर्जा अभियान
- पूजा शर्मा
Discussion Type: Mangalbaarey |
Date: 31 Mar 2026 |
Time: 03:00 PM
Details
31 March 2026/१७ चैत २०८२ (मंगलबार, दिउँसो ३ बजे)
ऊर्जा नीति संवाद
(ऊर्जा खबर र मार्टिन चौतारीको संयुक्त आयोजना)
नेपालमा सबैका लागि स्वच्छ ऊर्जा अभियान
पूजा शर्मा, राष्ट्रिय निर्देशक, प्राक्टिकल एक्सन नेपाल