मार्टिन चौतारी पुस्तकालयको सेवाबारे सर्वेक्षण २०८१
मार्टिन चौतारीले सन् २००६ देखि आफ्नै हातामा सार्वजनिक पुस्तकालय सञ्चालन गर्दैआएको छ । यस पुस्तकालयले दिने सेवामा सुधार गर्दै बढीभन्दा बढी पाठकमैत्री बनाउन हामी प्रयासरत छौँ । यसै सिलसिलामा पुस्तकालयका प्रयोगकर्ताहरूबाट आवश्यक सुझाव लिन हामीले यो सानो सर्वेक्षण गर्न लागेका छौँ । तलका प्रश्नमा आधारित रही चौतारी पुस्तकालयबारे जेठ १८, २०८१ (मे ३१, २०२४) सम्ममा आफ्नो अनुभव र सुझाव प्रदान गर्न हामी यहाँलाई अनुरोध गर्दछौँ । यो सर्वेक्षण चौतारीको आन्तरिक प्रयोजनको लागि हो; तपाईंले आफ्नो परिचय खुलाउन वा गोप्य राख्न सक्नुहुनेछ ।
पुस्तकालयको सेवाबारे सर्वेक्षण २०८१ का लागि कृपया यो लिङ्कमा जानुहोस्
More Notices
25.Jul.2016
समाज अध्ययन जर्नलका लागि लेख–रचना आह्वान
15.Nov.2021
कार्यालय समय परिवर्तन सम्बन्धी सूचना
01.Nov.2021
समाज अध्ययन जर्नल अंक १८ का लागि लेख/रचना आह्वान
09.Feb.2022
मार्टिन चौतारी पुस्तकालय खुला गरिएको बारे
09.Feb.2022