पूर्णाङ्क २, कात्तिक २०६२
शृंखला सम्पादकः शेखर पराजुली र दिनेश प्रसाईं
प्रकाशकः मार्टिन चौतारी; शान्तिका लागि साझा अभियान; नेपाल साउथ एसिया सेन्टर; एड्भोकेसी फोरम, काठमाडौँ र सामुदायिक विकास संगठन, चितवन
विषयसूची
लेखहरू
समाज विज्ञानमा नयाँ पुस्ताः प्राज्ञिक गैरसरकारी संस्थाको भूमिका १
प्रत्यूष वन्त
ब्रोडसिटमा चलचित्रको प्रस्तुति १९
अनुभव अजित
द्वन्द्व अध्ययन
रोल्पा र रुकुमबाट देखिएका माओवादी, जनता र राज्य ३९
कियोको ओगुरा
तरबारको धारमाथि बाँचेकाहरू ७७
जगन्नाथ अधिकारी
नेपालका माओवादीहरूः तिनका लक्ष्य, संरचना र रणनीति ९१
इन्टरनेशनल क्राइसिस ग्रुप
पुस्तक समीक्षा
सुरक्षा, सुधार र शाही सेनाको व्यावसायीकरण १५३
भास्कर गौतम