पियर रिभ्युको भूतसँग किन डराउने ?
- प्रत्यूष वन्त
Discussion Type: Research Seminar Series |
Date: 18 Sep 2022 |
Time: 03:00 PM
Details
Research Seminar Series
शीर्षक :
पियर रिभ्युको भूतसँग किन डराउने ?
वक्ता :
प्रत्यूष वन्त, सम्पादक,स्टडिज इन नेपाली हिस्ट्री एण्ड सोसाइटी र समाज अध्ययन
(कार्यक्रम अन्तरक्रियात्मक हुने हुनाले सहभागीहरूले आफूलाई सोध्न मन लागेका प्रश्न लिएर आउन अनुरोध छ ।)
मिति, समय र स्थान :
असोज २, २०७९ (September 18, 2022) आइतबार
दिउँसो ३ बजे
मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ
Facebook LIVE:
www.fb.com/martinchautari
For Details:
Tel: 5338050, 4102027, 4102243