संविधानमा नागरिकता सम्बन्धी व्यवस्था
- राधेश्याम अधिकारी
Discussion Type: Mangalbaarey |
Date: 16 Aug 2022 |
Time: 03:00 PM
Details
डेमोक्रेसी डायलग
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना
शीर्षक :
संविधानमा नागरिकता सम्बन्धी व्यवस्था
वक्ता :
राधेश्याम अधिकारी, वरिष्ठ अधिवक्ता
मिति, समय र स्थान :
साउन ३१, २०७९ (August 16, 2022), मंगलबार
दिउँसो ३ बजे
मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ
Facebook LIVE:
www.fb.com/democracyresourcecenternepal
www.fb.com/martinchautari
‘डेमोक्रेसी डायलग’ डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजनामा हुने मासिक छलफल शृंखला हो । नेपालको राजनीति र सुशासन खासगरी संघीयता, समावेशिता‚ समानता‚ आदि मुद्दामा बहस तथा पैरवी गर्नु छलफलको ध्येय रहेको छ । यो हरेक अंग्रेजी महिनाको तेस्रो मंगलबार हुने गर्दछ ।