पूर्वनिर्धारित सेमिनार रद्द गरिएकोले सो दिन चौतारीमा छलफल नहुने
Discussion Type: Research Seminar Series |
Date: 04 May 2025 |
Time: 03:00 PM
Details
4 May 2025/२१ वैशाख २०८२ (आइतबार, दिउँसो ३ बजे)
वैशाख २१, २०८२ (मे ४, २०२५) को पूर्वनिर्धारित सेमिनार रद्द गरिएकोले सो दिन दिउँसो ३ बजे चौतारीमा छलफल नहुने जानकारी गराउँछौं।