Discussion Type: Mangalbaarey |
Date: 17 Aug 2021 |
Time: 03:00 PM
Details
17 August 2021/१ भदौ साउन २०७८ (मंगलबार, दिउँसो ३ बजे)
डेमोक्रेसी डायलग
(डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना)
नेपालको स्वास्थ्य सेवा : व्यवस्था र बेथिति
अञ्जना विशंखे, प्रतिनिधिसभा सदस्य र डा. जीवन क्षेत्री, प्याथोलोजिष्ट/जनस्वास्थ्य अभियन्ता