नेपालको प्रसारण पूर्वाधारमा फड्को मार्न सकिने रणनीतिक मार्गचित्र
- नेत्रप्रसाद ज्ञवाली
Discussion Type: Mangalbaarey |
Date: 27 May 2025 |
Time: 03:00 PM
Details
27 May 2025/१३ जेठ २०८२ (मंगलबार, दिउँसो ३ बजे)
ऊर्जा नीति संवाद
(ऊर्जा खबर र मार्टिन चौतारीको संयुक्त आयोजना)
नेपालको प्रसारण पूर्वाधारमा फड्को मार्न सकिने रणनीतिक मार्गचित्र
डा. नेत्रप्रसाद ज्ञवाली, पूर्व-प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड