Discussion Type: Mangalbaarey |
Date: 02 Mar 2021 |
Time: 03:00 PM
Details
2 March 2021/१८ फागुन २०७७ (मंगलबार, दिउँसो ३ बजे)
(बडी एण्ड डाटा र मार्टिन चौतारीको सहकार्यमा)
फेमिनिस्ट इन्टरनेटको सृजना
पल्लवी पायल, अनुसन्धाता/अभियन्ता; सरिता लामिछाने, अपाङ्गता अधिकारकर्मी; र सुप्रिया मानन्धर, कलाकार/लेखक
सहजकर्ता : शुभ कायष्ठ, बडी एण्ड डाटा