छाक टार्नेदेखि सपना बुन्नेसम्म : देखेको कर्णाली, खोजेको कर्णाली

- नरेश भण्डारी, सूब सेन

Discussion Type: Mangalbaarey | Date: 10 Jun 2025 | Time: 03:00 PM

Details

10 June 2025/२७ जेठ २०८२ (मंगलबार, दिउँसो ३ बजे)
कर्णाली डिस्कोर्स 
(कर्णाली डिस्कोर्स सोसाइटी र मार्टिन चौतारीको संयुक्त आयोजना) 
छाक टार्नेदेखि सपना बुन्नेसम्म : देखेको कर्णाली, खोजेको कर्णाली

नरेश भण्डारी, पूर्व सांसद (लेखक, चाँदीको घेरा)
सूब सेन, पूर्व प्रशासक (लेखक,अविस्मरणीय जुम्ला)

- नरेश भण्डारी, सूब सेन

Past Events