पुस्तक छलफल : राजेन्द्र महतो लिखित पुस्तक “अधुरा क्रान्ति : सङ्घर्ष मातृभूमिका लागि”
- बसन्त बस्नेत
Discussion Type: Mangalbaarey |
Date: 14 May 2024 |
Time: 03:00 PM
Details
14 May 2024/१ जेठ २०८१ (मंगलबार, दिउँसो ३ बजे)
मधेश छलफल शृंखला
(नेपाल मधेश फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना)
[पुस्तक छलफल]
राजेन्द्र महतो लिखित पुस्तक “अधुरा क्रान्ति : सङ्घर्ष मातृभूमिका लागि”
“अधुरा क्रान्ति”मा मधेशको मुद्दा
बसन्त बस्नेत, पत्रकार/लेखक