A Seminar on the History and Future of Food

- Mart Steward

Discussion Type: Additional Discussions | Date: 04 May 2018 | Time: 03:00 PM

Details

समाज अध्ययन जर्नलका लागि लेख–रचना आह्वान

 

मार्टिन चौतारीले वि.सं. २०६३ (सन् २००६) देखि नियमित 

प्रकाशन गर्दैआएको मिडिया अध्ययन जर्नलकै विस्तारित स्वरुप हो समाज

अध्ययन । नेपाली भाषामा वार्षिक रुपमा प्रकाशन हुने यस 'पियर रिभ्युड' जर्नलमा 

समाज विज्ञानका कोर विषय समाजशास्त्र, मानवशास्त्र, इतिहास, राजनीतिशास्त्र लगायत आमसञ्चार, 

भाषा, कला, संस्कृति, दर्शन, भूगोल, अर्थ, कानून, साहित्य, शिक्षा, जनस्वास्थ्य, वातावरण, विकास, आदि बारेका 

सामग्री छापिने छन् । ती विषयका अनुसन्धानात्मक लेख, टिप्पणी, साहित्य समीक्षा, पुस्तक समीक्षा, 

अन्तर्वार्ता, चित्रकथा, प्रतिवेदन, सन्दर्भ सूची एवं महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजले समाज

अध्ययनमा ठाउँ पाउनेछन् । तसर्थ, प्रकाशनका लागि आफ्ना लेख–रचना उपलब्ध 

गराउन समाज विज्ञानमा रूचि राख्ने समस्त लेखक वर्गसँग हामी हार्दिक 

आग्रह गर्दछौँ । लेख– रचनासम्बन्धी मापदण्ड यस जर्नलको 

सम्पादकीय निर्देशिकामा उल्लेख भएअनुसार हुनेछ ।

 

चौतारी वार्षिक सम्मेलनबारे सूचना

मार्टिन चौतारीद्वारा अप्रिल महिनामा आयोजना गरिँदै आएको “चौतारी वार्षिक सम्मेलन” यो वर्ष (सन् २०२१ मा) विश्वव्यापी महामारी कोभिड-१९ को जोखिमका कारण अप्रिलमा हुन नसक्ने जानकारी गराइन्छ । सम्मेलनको मिति निश्चित भएपछि सार्वजनिक रूपमा सूचित गरिने छ ।

 

सेवा प्रवाह सम्बन्धी मार्टिन चौतारीको सूचना

पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा कोभिड-१९ महामारीको संक्रमण व्यापक हुन थालेकोले मार्टिन चौतारी पुस्तकालय २०७८ वैशाख ९ (२२ अप्रिल २०२१) देखि सार्वजनिक प्रयोगका लागि अर्को सूचना जारी नभएसम्म बन्द रहनेछ । त्यस्तै, अन्य प्रयोजनका लागि समेत कार्यालयमा बाह्य व्यक्तिहरूको आवतजावत पनि हाललाई रोक लगाइएको छ । कार्यालय सम्बन्धी कुनै जानकारी वा कामका लागि सार्वजनिक बिदा बाहेकका दिनमा बिहान १०:३० देखि बेलुका ४:३० बजेसम्म फोन वा इमेल मार्फत सम्पर्क गर्न सकिनेछ ।

मार्टिन चौतारीका छलफल अर्को सूचना नआएसम्म यस अघिझैँ अनलाइन माध्यम मार्फत नै आयोजना गरिनेछन् ।

विषम परिस्थितिका कारण पर्नगएको असुविधाप्रति मार्टिन चौतारी क्षमाप्रार्थी छ ।

 

मार्टिन चौतारीद्वारा प्रकाशित नयाँ पुस्तकको खरिदमा विशेष छुट

पुस्तक : समानताको रिले दौड (२०७८)
सम्पादक : सावित्री गौतम • कैलाश राई • प्रत्यूष वन्त
पृष्ठ : viii+२८२, मूल्य : ४००/-
पुस्तकबारे थप जानकारीका लागि हेर्नुहोस् : http://www.martinchautari.org.np/index.php/for-more-chautari-books/1088-samanatako-rile-daud

महिला अधिकारको क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाका लागि विशेष उपयोगी यो पुस्तक २५ प्रति वा सोभन्दा बढी मात्रामा खरिद गर्न चाहनेलाई २५% विशेष छुट प्रदान गरिएको छ । इच्छुक व्यक्ति तथा संस्थाले पुस्तक खरिदका लागि मार्टिन चौतारीको निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ ।

 

सूचना

तिहारका कारण मार्टिन चौतारी कार्यालय २०७८ कात्तिक १८ (November 04, 2021) देखि २०७८ कात्तिक २१ (November 07, 2021) सम्म बन्द रहनेछ । आउँदै गरेको शुभ दिपावली, नेपाल संवत् ११४१ तथा छठ पर्वको पावन अवसरमा मार्टिन चौतारीका समस्त शुभेच्छुकहरूमा मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

मार्टिन चौतारी परिवार

 

सम्पर्कः 

सम्पादक मण्डल, समाज अध्ययन (जर्नल) 

मार्टिन चौतारी, थापाथली, काठमाडौँ, नेपाल 

पोष्ट बक्स १३४७० 

फोन ४१०२०२७, ४२३८०५०, ४१०२२४३

फ्याक्स ४२४००५९ 

इमेल chautari@mos.com.np र chautari@martinchautari.org.np

- Mart Steward

Past Events