नयाँ सरकार : स्रोत, शैली र सन्देश
- युवराज आचार्य
Discussion Type: Mangalbaarey |
Date: 21 Apr 2026 |
Time: 03:00 PM
Details
21 April 2026/८ वैशाख २०८३ (मंगलबार, दिउँसो ३ बजे)
डेमोक्रेसी डायलग
(डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना)
नयाँ सरकार : स्रोत, शैली र सन्देश
युवराज आचार्य, राजनीतिक अनुसन्धाता