समाज विज्ञान अनुसन्धानबारे प्रत्यूष वन्तसँग खुला अन्तर्क्रिया

- प्रत्यूष वन्त

Discussion Type: Research Seminar Series | Date: 06 Jul 2025 | Time: 03:00 PM

Details

6 July 2025/२२ असार २०८२ (आइतबार, दिउँसो ३ बजे)
समाज विज्ञान अनुसन्धानबारे प्रत्यूष वन्तसँग खुला अन्तर्क्रिया

यस कार्यक्रममा वक्ताको तर्फबाट शुरुआती प्रस्तुति हुने छैन । सहभागीहरूले सोध्ने प्रश्नहरूमा आधारित रही अन्तर्क्रिया हुने हुनाले समाज विज्ञान अनुसन्धान सम्बन्धी आ-आफ्नो प्रश्न वा जिज्ञासा पहिले नै सोचेर आउन सबैलाई अनुरोध छ । यसले छलफललाई उपयोगी र प्रभावकारी बनाउनेछ । यो कार्यक्रम विशेष गरी स्नातक तहको अन्तिम वर्षमा तथा स्नातकोत्तर र दर्शनाचार्य (एमफील) तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको हो ।

इतिहासकार प्रत्यूष वन्त स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी (सिन्हास; सन् १९९६) र समाज अध्ययन (सन् २००६) जर्नलका सम्पादक हुन् 

 

- प्रत्यूष वन्त

Past Events