मौखिक ज्ञान र लिखित इतिहास : शुद्धीकरण र सम्भावना
- भोगीराज चाम्लिङ
Discussion Type: Research Seminar Series |
Date: 22 Jun 2025 |
Time: 03:00 PM
Details
22 June 2025/८ असार २०८२ (आइतबार, दिउँसो ३ बजे)
Research Seminar Series
मौखिक ज्ञान र लिखित इतिहास : शुद्धीकरण र सम्भावना
(बेलका र मैनारानी मन्दिर क्षेत्र, उदयपुरको स्थलगत अध्ययनमा आधारित)
भोगीराज चाम्लिङ, स्वतन्त्र अनुसन्धाता