राजनीतिक बहसमा कर्णालीका मुद्दाहरू : किन दोहरिन्छन् ? कहिले फेरिन्छन् ?
- दीपेन्द्र रोकाया, कान्तिका सेजुवाल, नीरज आचार्य
Discussion Type: Mangalbaarey |
Date: 12 Aug 2025 |
Time: 03:00 PM
Details
12 August 2025/२७ साउन २०८२ (मंगलबार, दिउँसो ३ बजे)
कर्णाली डिस्कोर्स
(कर्णाली डिस्कोर्स सोसाइटी र मार्टिन चौतारीको संयुक्त आयोजना)
राजनीतिक बहसमा कर्णालीका मुद्दाहरू : किन दोहरिन्छन् ? कहिले फेरिन्छन् ?
कान्तिका सेजुवाल, सांसद/केन्द्रीय सदस्य, नेपाली काँग्रेस, जुम्ला; डा. दीपेन्द्र रोकाया, संयोजक, नेकपा (माओवादी केन्द्र), हुम्ला; र नीरज आचार्य, केन्द्रीय सदस्य, नेकपा (एमाले), जाजरकोट