मार्टिन चौतारी कार्यालय बन्द रहने सम्बन्धी सूचना

मार्टिन चौतारी कार्यालय र यसको पुस्तकालय तिहार बिदाका कारण २०८० कात्तिक २६ देखि ३० (१२-१६ नोभेम्बर २०२३) सम्म बन्द रहनेछ । चौतारीको आउने छलफल २१ नोभेम्बर २०२३ मा हुनेछ ।
आउँदै गरेको शुभ दिपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

मार्टिन चौतारी परिवार
फोन : ०१-५३३८०५०; ४१०२०२७ र ४१०२२४३
इमेल: chautari@mos.com.np