मार्टिन चौतारीको नियमित छलफल स्थगित र पुस्तकालय बन्द रहने

सूचना

देशमा विकसित पछिल्लो घटनाक्रमका कारण भोलि मिति २०८२ भाद्र २४ (सेप्टेम्बर ९, २०२५) मा मार्टिन चौतारीमा हुने भनिएको नियमित छलफल स्थगित गरिएको छ । साथै, मार्टिन चौतारीको पुस्तकालय पनि बन्द रहने जानकारी गराइन्छ । यसबाट पर्नजाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।