मंसिर १, २०८० मा चौतारी पुस्तकालय बन्द रहने सूचना

विशेष कारणवश २०८० मंसिर १ (नोभेम्बर १७, २०२३) गते शुक्रबारका दिन मार्टिन चौतारी पुस्तकालय बन्द रहने जानकारी गराइन्छ ।