मार्टिन चौतारीद्वारा प्रकाशित नयाँ पुस्तकको खरिदमा विशेष छुट

पुस्तक : समानताको रिले दौड (२०७८)
सम्पादक : सावित्री गौतम • कैलाश राई • प्रत्यूष वन्त
पृष्ठ : viii+२८२, मूल्य : ४००/-
पुस्तकबारे थप जानकारीका लागि हेर्नुहोस् : http://www.martinchautari.org.np/index.php/for-more-chautari-books/1088-samanatako-rile-daud

महिला अधिकारको क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाका लागि विशेष उपयोगी यो पुस्तक २५ प्रति वा सोभन्दा बढी मात्रामा खरिद गर्न चाहनेलाई २५% विशेष छुट प्रदान गरिएको छ । इच्छुक व्यक्ति तथा संस्थाले पुस्तक खरिदका लागि मार्टिन चौतारीको निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्पर्क :
मार्टिन चौतारी
२७ जीतजंग मार्ग, थापाथली, काठमाडौँ
फोन : ०१-५३३८०५०/४१०२०२७/४१०२२४३
इमेल : chautari@mos.com.np