लेख/लेखक सूची
समाज अध्ययन जर्नल
लेख/लेखक सूची अंक ११ (२०७३) - अंक १८(२०८०)
सम्पादकीय
सम्पादकीय
नाम नखुलेको । २०७३ । सम्पादकीय : नयाँ गोरेटो । समाज अध्ययन ११ : १–४ ।
नाम नखुलेको । २०७६ । सम्पादकीय : पहिलो बिसाउनी । समाज अध्ययन १५ : १–८ ।
नाम नखुलेको । २०७८ । सम्पादकीय : शिक्षा-विशेष अंक । समाज अध्ययन १६ : १–२ ।
लेख
लेख
अर्याल, रुद्र । २०८० । लघु जलविद्युतको दिगो व्यवस्थापनमा सामाजिक-सांस्कृतिक र संस्थागत परिपाटी । समाज अध्ययन १८ : ९७–११८ ।
इंग्लिश, रिचर्ड । २०७५ । हिमाली संस्कृतिको इतिहासमा भोट-बर्मेली लिपिका कुरा । समाज अध्ययन १३ : ८७–९८ ।
उप्रेती, देवेन्द्र । २०७४ । विश्वविद्यालय स्थापनाका जटिलता : मध्यपश्चिमको सन्दर्भ (वि.सं. २०५०–२०६७) । समाज अध्ययन १२ : १०७–१२८ ।
उप्रेती, देवेन्द्र । २०८१ । पूर्वी नेपालको शैक्षिक विस्तारमा महानन्द सापकोटा र नेपाली भाषा प्रचारक संघ (वि.सं. १९९३–२०१३) । समाज अध्ययन १९ : ६३–१३४ ।
उप्रेती, लबिसा । २०७८ । अनिश्चित वातावरणमा शिक्षा नीति/कानून निर्माणको अभ्यास । समाज अध्ययन १६ : ६५–९८ ।
ओली, भावना । २०७४ । सार्वजनिक काल्पनिकीमा सीमा चिन्तन । समाज अध्ययन १२ : १६९–१९३ ।
कार्की, दुर्गा र बुद्धि कार्की । २०८० । नेपालका स्थानीय सरकारमा समावेशिता : समावेश गर्दै वा सीमामा धकेल्दै ? समाज अध्ययन १८ : ११९–१४८ ।
कुँवर, श्याम र शान्त थापा । २०७७ । दोलखामा सडक निर्माण : अभ्यास र जटिलता । समाज अध्ययन १५ : ५९–८४ ।
गुरुङ, रुख । २०७७ । भूकम्पपछि रसुवामा राज्यको “रेस्पोन्स” । समाज अध्ययन १५ : ३३–५८ ।
क्षेत्री, जीवन । २०७६ । नेपाली आँखा उपचारको फड्को । समाज अध्ययन १४ : ५१–८२ ।
क्षेत्री, जीवन । २०७७ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम : कमजोर धरातल, निराशाजनक शुरूआत । समाज अध्ययन १५ : १४३–१६९ ।
चलाउने, अंकलाल र योगेश राज । २०७३ । यार्चागुम्बाको उत्पादन-विनिमय संरचना । समाज अध्ययन ११ : ७५–१०५ ।
चलाउने, अंकलाल । २०७९ । पञ्चायत अवधि (वि.सं. २०१७–२०४६) मा डोल्पा जिल्लामा निर्वाचन र नेतृत्वको निर्माण । समाज अध्ययन १७ : १–३ ।
चाम्लिङ, भोगीराज । २०७५ । किरात राई जातिमा मृत्यु संस्कार र चिन्तन । समाज अध्ययन १३ : ९९–११९ ।
चालिसे, बिशाल । २०७८ । स्थानीय सरकारमा विद्यालय शिक्षाको वित्तीय व्यवस्थापन । समाज अध्ययन १६ : ९९–१२६ ।
चौधरी, गीता । २०७३ । थारू र ब्राह्मण/क्षत्री विद्यार्थीको शैक्षिक उपलब्धिमा पारिवारिक र विद्यालय वातावरणको प्रभाव । समाज अध्ययन ११ : ४१–७४ ।
तामाङ, सेरा । २०७४ । हिन्दू राज्य, महिला अभियान, र यौन हिंसा तथा दण्डहीनताको सांस्कृतिक संहिता । समाज अध्ययन १२ : ३१–६४ ।
पन्थी, अर्जुन । २०७३ । ताङतिङमा इन्टरनेट आगमनको कथा । समाज अध्ययन ११ : २५–४० ।
पन्थी, अर्जुन । २०७९ । ब्राह्मणहरूको शैक्षिक गतिशीलता : हरिहर संस्कृत पाठशालाको उदय र उन्नतिको इतिवृत्त (वि.सं. १९७०–२०२१) । समाज अध्ययन १७ : १३३–१७९ ।
पराजुली, लोकरञ्जन । २०७५ । सम्भ्रान्त-शिकञ्जाबाट रैती-रञ्जनासम्म : नेपालीहरूको सिनेमा-हेराइको प्रारम्भिक अनुभव । समाज अध्ययन १३ : १–३७ ।
पराजुली, लोकरञ्जन । २०७८ । रणभूमिको रूपमा शिक्षालय : पञ्चायतकालीन शिक्षाको राजनीति । समाज अध्ययन १६ : ३–४० ।
पराजुली, लोकरञ्जन । २०८१ । नेपालको पहिलो साहित्यिक संस्था : नेपाली साहित्य परिषद्को स्थापना, आरोह-अवरोह र अवसान । समाज अध्ययन १९ : १–४२ ।
पराजुली, लोकरञ्जन, देवेन्द्र उप्रेती र रुख गुरुङ । २०७६ । संघीय नेपालमा स्थानीय सरकार र विद्यालय शिक्षा । समाज अध्ययन १४ : ८३–११८ ।
पासवान, भोला । २०७८ । विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयनका जटिलता । समाज अध्ययन १६ : १२७–१५८ ।
प्रधान, उमा र कारेन भ्यालेन्टिन । २०७८ । निःशुल्क शिक्षा ? राज्य-सञ्चालित विद्यालयमा पातलिएका सार्वजनिक-निजी सीमा । समाज अध्ययन १६ : ४१–६३ ।
फुजिकुरा, तात्सुरो । २०८० । पश्चिम नेपालमा बँधुवा कृषि मजदुरको मुक्ति आन्दोलन । समाज अध्ययन १८ : ५५–९५ ।
बराल, एल.एस. (ईश्वर) । २०८० । माथबरसिंह थापा, उनको कलकत्ता यात्रा र तात्कालिक दरबारी राजनीति । समाज अध्ययन १८ : १–५३ ।
बराल, रामचन्द्र । २०७६ । ल्हो राज्यको घेन्पा राजनीतिले सिकाएका पाठ । समाज अध्ययन १४ : ११९–१३५ ।
बराल, रामचन्द्र । २०७९ । मनाङको माक्पा विवाह रणनीति र घरज्वाइँ समूहको अन्तरघुलन । समाज अध्ययन १७ : ९१–१०८ ।
बस्नेत, चूडामणि । २०७५ । के बाहुनवादको स्रोत हिन्दू धर्म हो? डोरबहादुर विष्टको फ्याटलिजम एन्ड डेभलप्मेन्टको २५ वर्षपछि पुनर्अध्ययन । समाज अध्ययन १३ : १२१–१३९ ।
बस्नेत, चूडामणि । २०७७ । वि.सं. २०६२–२०६३ को जनआन्दोलनमा नागरिक आन्दोलन र नागरिक समाज । समाज अध्ययन १५ : १७१–१९२ ।
बस्नेत, चूडामणि र रत्नाकर झा । २०७९ । पूर्वी नेपालमा मधेसी पुरुष र पहाडी महिला बीचमा अन्तरजातीय प्रेम र विवाह । समाज अध्ययन १७ : ६७–९० ।
बोहरा, भीमबहादुर । २०७३ । जीविकाको अवस्थाले दलित समुदायको उच्चशिक्षामा पारेको प्रभाव । समाज अध्ययन ११ : १०७–१२९ ।
भट्टराई, कमलदेव । २०७७ । राजनीतिमा महिला सहभागिता । समाज अध्ययन १५ : ११९–१४२ ।
भण्डारी, आभास । २०७४ । धर्मनिरपेक्ष राज्यमा “हिन्दू विद्यालय” : नेपाल वेद विद्याश्रममा धर्मनिरपेक्षताको निरूपण । समाज अध्ययन १२ : १–३० ।
भण्डारी, कल्याण । २०७६ । पर्यटनमा नेपाली राष्ट्रियताको अभिव्यक्ति । समाज अध्ययन १४ : १–२४ ।
भण्डारी, कल्याण । २०८१ । नेपालमा फुर्सदको समाजशास्त्र । समाज अध्ययन १९ : ४३–६१ ।
महर्जन, राजेन्द्र । २०७४ । नेपालमा कम्युनिष्ट पार्टी र जवस बीचको सम्बन्ध : कति नियन्त्रित, कति स्वायत्त ? समाज अध्ययन १२ : ६५–१०५ ।
महर्जन, राजेन्द्र । २०७९ । सितला माजुया म्ये : प्रतिरोधको ऐतिहासिक गाथा । समाज अध्ययन १७ : ३५–६६ ।
मैनाली, सुजित । २०७५ । सत्ता प्राप्तिमा सती प्रथा : भीमसेन थापाको षड्यन्त्रमा राजराजेश्वरीको सती । समाज अध्ययन १३ : ३९–५३ ।
मोक्तान, सन्जिला । २०७९ । कोभिड-१९ महामारीमा विद्यालय शिक्षा : संघीय र स्थानीय सरकारको “रेस्पोन्स” । समाज अध्ययन १७ : १८१–२०१ ।
मोक्तान, सन्जिला । २०८१ । डाब्जोङमा भाषा पाठशालाको स्थापना र शिक्षामा तामाङको पहुँच (वि.सं. १९८६–२०१८) । समाज अध्ययन १९ : १८१–२१६ ।
याम्फू, होम । २०८० । याक्खाबा किरातीहरूको अवधारणामा खोॽवालुङ । समाज अध्ययन १८ : १४९–१७७ ।
राई, कैलाश । २०७५ । लैंगिक ज्ञान उत्पादन अनुभव : एक अनुसन्धानकर्मीको अटोइथ्नोग्राफी । समाज अध्ययन १३ : ५५–८६ ।
राई, कैलाश । २०७७ । “नेपाली” भर्सेस “नेपालका” महिला : महिला आन्दोलनहरू र विविधता । समाज अध्ययन १५ : ९–३२ ।
राई, पुष्पराज । २०७४ । उच्चमाध्यमिक शिक्षा र असमानताको पुनरुत्पादन । समाज अध्ययन १२ : १२९–१६७ ।
लिक्टी, मार्क । २०८१ । हिप्पीका पालामा : सन् १९६० र १९७० को दशकका पर्यटकबारे नेपालीको बुझाइ । समाज अध्ययन १९ : १३५–१८० ।
श्रेष्ठ, टिना । २०७६ । आकांक्षिक पूर्वाधार : नेपालमा दैनन्दिन दलाली र वैदेशिक रोजगार व्यवसायी संस्थाहरू । समाज अध्ययन १४ : २५–५० ।
श्रेष्ठ, रामचन्द्र । २०७६ । सुकुमबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम । समाज अध्ययन १४ : १३७–१६६ ।
श्रेष्ठ, शुक्र सागर । २०७३ । नेपालको पहिलो “ममीभूत” अवशेष । समाज अध्ययन ११ : ५–२४ ।
श्रेष्ठ, सुधीर । २०७९ । नेपालको अनौपचारिक क्षेत्रमा संरचनात्मक रूपान्तरणको सम्भावना । समाज अध्ययन १७ : १०९–१३२ ।
सुवेदी, मधुसूदन । २०७७ । मेडिकल कलेजको “सम्बन्धन” मा लुकेको स्वार्थ । समाज अध्ययन १५ : ८५–११८ ।
पूर्वप्रकाशित-सामग्री
पूर्वप्रकाशित-सामग्री
गुरुङ “लेखाली”, हर्क । २०७३ । नेपाली बुद्धिवादीः एउटा उपाख्यान । समाज अध्ययन ११ : १६१–१६६ ।
पन्त, नयराज । २०७४ । इतिहासको बाटोमा पर्ने बाधा । समाज अध्ययन १२ : १९५–२१० ।
मल्ल, कमलप्रकाश । २०७३ । नेपाली समाजमा बुद्धिजीवी । समाज अध्ययन ११ : १३१–१६० ।
टिप्पणी-व्याख्यान्
टिप्पणी-व्याख्यान्
अधिकारी, राधेश्याम । २०८१ । नेपालको लोकतान्त्रिक प्रणाली र संविधानवाद । समाज अध्ययन १९ : २३५–२६४ ।
अधिकारी, रेणु । २०७५ । भुइँतहबाट परिदृश्यमा : नेपालको महिला आन्दोलनको गति र दिशा । समाज अध्ययन १३ : १४१–१६६ ।
अर्याल, दीपक । २०७५ । इफेमेरा, जनमत संग्रहका पर्चा र सामाजिक अनुसन्धान : संक्षिप्त टिप्पणी । समाज अध्ययन १३ : २०१–२१८ ।
उपाध्या, मधुकर । २०७५ । प्राकृतिक स्रोतको आधारभूत विज्ञानको प्रश्न । समाज अध्ययन १३ : १६७–१७९ ।
उप्रेती, देवेन्द्र र लोकरञ्जन पराजुली । २०७३ । नेपालमा प्राज्ञिक अनुसन्धानका लागि “आर्थिक पूर्वाधार” को उपलब्धताः प्रारम्भिक टिप्पणी । समाज अध्ययन ११ : १८७–२०८ ।
क्षेत्री, जीवन । २०७४ । नेपालमा कुशासन र संस्थागत दण्डहीनता सिर्जनामा लोकमानसिंह कार्कीको भूमिका : मेडिकल शिक्षा क्षेत्रको अध्ययन । समाज अध्ययन १२ : २३३–२५४ ।
खडेरी, सन्तोष । २०७८ । डिजिटल आर्काइभमा नेपाल । समाज अध्ययन १६ : २११–२२८ ।
गुरुङ, देवी । २०७९ । प्रारम्भिक अनुसन्धानकर्मीका चुनौती । समाज अध्ययन १७ : २०३–२१८ ।
गौतम, सावित्री । २०७४ । राज्य निर्देशित हिंसा : पोखरा चिप्लेढुंगाका सडक व्यापारी महिलाका अनुभव । समाज अध्ययन १२ : २५५–२७१ ।
ढकाल, प्रमोद । २०७७ । नेपालको शिक्षा प्रणाली : नेपाल खुला विश्वविद्यालयबाट सिकेका केही पाठ । समाज अध्ययन १५ : २१५–२५२ ।
दहाल, किशोर । २०७५ । आत्मकथामा अभिलेखीकरणका प्रवृत्तिहरू । समाज अध्ययन १३ : १८१–१९९ ।
पराजुली, अञ्जिता । २०७७ । विवाहको नारीवादी समालोचना । समाज अध्ययन १५ : १९३–२१४ ।
पाण्डे, देवेन्द्रराज । २०७६ । लोकतन्त्रको प्राण-प्रतिष्ठा । समाज अध्ययन १४ : २१५–२४६ ।
पौडेल, कृष्ण प्रसाद । २०७८ । बिचौलियाको चंगुलमा नेपालको नीति-निर्माण : उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको अनुभव । समाज अध्ययन १६ : १८५–२१० ।
बुढाथोकी, शकबहादुर, देवेन्द्र उप्रेती र प्रमोद भट्ट । २०७८ । विद्यालय शिक्षामा सार्वजनिक खर्च : संगठित अनियमितताका केही साझा स्वरूप । समाज अध्ययन १६ : १५९–१८३ ।
महर्जन, हर्षमान । २०७८ । नेपाली मिडिया इतिहास लेखन र शिव रेग्मीका प्रकाशन । समाज अध्ययन १६ : २२९–२४६ ।
मार्टिन चौतारी । २०७४ । निर्देशित लोकतन्त्रतर्फ अर्को पाइला : प्रस्तावित समाज कल्याण तथा विकास ऐन, २०७३ । समाज अध्ययन १२ : २११–२३२ ।
मिश्र, चैतन्य । २०८० । उच्च शिक्षा सुधार्ने चार सूत्र । समाज अध्ययन १८ : १७९–२०६ ।
वाग्ले भट्टराई, सम्झना । २०७४ । संक्रमणकालीन बिहे : एक अनुभूति । समाज अध्ययन १२ : २७३–२८४ ।
श्रेष्ठ, तीर्थबहादुर । २०७३ । नेपालको जैविक भूगोलको पुनरावलोकन । समाज अध्ययन ११ : १६७–१८५ ।
सिजापती, विनोद । २०७६ । सरकारी वैचारिक प्रतिष्ठान : एप्रोक्सको स्थापना, विकास र अवसान । समाज अध्ययन १४ : १६७–१८० ।
हुमागाईं, देवराज । २०८० । नेपालमा प्राज्ञिक गैसस : राज्यको उपेक्षा र संकटोन्मुख अवस्था । समाज अध्ययन १८ : २०७–२३१ ।
अन्तर्वार्ता
अन्तर्वार्ता
उप्रेती, देवेन्द्र । २०७५ । अध्ययनशील नेतृत्वले मात्र महिला आन्दोलन हाँक्न सक्छ – मीना आचार्यसँग अन्तर्वार्ता । समाज अध्ययन १३ : २१९–२३५ ।
गौतम, सावित्री । २०७३ । लैंगिक समानताको अभियान रिले दौड जस्तो हो (चन्द्रा भद्रासँग अन्तर्वार्ता) । समाज अध्ययन ११ : २२९–२३८ ।
राना, कुमुद । २०७६ । “फरक यौनिकता प्राकृतिक कुरा हो” – दुर्गा थापासँग अन्तर्वार्ता । समाज अध्ययन १४ : २४७–२६७ ।
हुमागाईं, देवराज । २०७३ । रेडियो तालिमको गुणस्तरमा ध्यान दिन जरुरी (गोपाल गुरागाईं र तुला अधिकारीसँग अन्तर्वार्ता) । समाज अध्ययन ११ : २०९–२२८ ।
संस्मरण
संस्मरण
गौतम, सावित्री । २०७६ । कुन गाउँ होला ? कुन ठाउँ होला ? बस्ने कुन शहर ? समाज अध्ययन १४ : १९९–२१४ ।
घिमिरे, सफल । २०७७ । जर्नल लेख लेखन अनुभव : संगत र स्रोतको (अन)उपलब्धताले पारेका व्यक्तिगत प्रभाव । समाज अध्ययन १५ : २५३–२६५ ।
ढुङ्गेल, द्वारिकानाथ । २०७८ । त्रिभुवन विश्वविद्यालय कलेजमा राजनीतिशास्त्र पढ्दा । समाज अध्ययन १६ : २६३–२९८ ।
थापा, युरिका । २०७८ । त्रिभुवन विश्वविद्यालयमा भाषा विज्ञान पढ्दाका केही अनुभूति । समाज अध्ययन १६ : २९९–३१३ ।
पोखरेल, सञ्जीव । २०८० । अँध्यारो-उज्यालो : त्रिभुवन विश्वविद्यालयसँग दश वर्ष । समाज अध्ययन १८ : २५१–२६७ ।
पौड्याल, वीणा । २०८१ । त्रिभुवन विश्वविद्यालयमा एमए (संस्कृति) पढ्दाका केही संस्मरण । समाज अध्ययन १९ : २१७–२३४ ।
मानन्धर, त्रिरत्न । २०७६ । त्रिभुवन विश्वविद्यालयमा पढ्दा र पढाउँदा । समाज अध्ययन १४ : १८१–१९७ ।
मानन्धर, त्रिरत्न । २०७८ । त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गर्दा । समाज अध्ययन १६ : २४७–२६२ ।
मानन्धर, त्रिरत्न । २०७९ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा चार वर्ष (वि.सं. २०६६–२०७०) । समाज अध्ययन १७ : २४९–२६८ ।
मानन्धर, त्रिरत्न । २०८० । स्कूले जीवनको सम्झना । समाज अध्ययन १८ : २३३–२५० ।
वन्त, तीर्थराज । २०७७ । २००७ सालको गोरखा-क्रान्ति र मेरा बा : केही खोजी, केही स्मृति । समाज अध्ययन १५ : २६७–२७७ ।
शर्मा, पीताम्बर । २०७९ । त्रिभुवन विश्वविद्यालयमा पढ्दा, पढाउँदा । समाज अध्ययन १७ : २१९–२४८ ।
सुवेदी, अभि । २०७९ । त्रिविमा एमए अंग्रेजी पढ्दा र कलेज पढाउँदाका केही संस्मरण । समाज अध्ययन १७ : २६९–२८६ ।
अभिलेखबाट
अभिलेखबाट
नाम नखुलेको । २०७८ । नेपालको प्राथमिक पाठशालाको पहिलो पाठ्यक्रम । समाज अध्ययन १६ : ३१५–३४२ ।
नाम नखुलेको । २०८१ । नेपाली साहित्य सम्मेलन र उसको “कार्य्य” विवरण । समाज अध्ययन १९ : २६५–२९४ ।
पराजुली, लोकरञ्जन । २०७९ । आगलागी, क्षतिपूर्तिको राजनीति र नागरिक बन्ने मेलो । समाज अध्ययन १७ : २८७–३१७ ।
पराजुली, लोकरञ्जन । २०८० । नेपालको पहिलो संविधान (वि.सं. २००४) उपर गणेशमान सिंहको टिप्पणी । समाज अध्ययन १८ : २६९–३१४ ।
मिश्र, चैतन्य । २०७७ । नीति अनुसन्धान प्रतिष्ठानको परिचय र कार्यदिशा । समाज अध्ययन १५ : २७९–२८४ ।
श्रेष्ठ, तीर्थबहादुर । २०७६ । विज्ञान प्रज्ञा-प्रतिष्ठानको स्थापना : सम्झनाका केही डोब । समाज अध्ययन १४ : २६९–२९७ ।
पुस्तक-समीक्षा
पुस्तक-समीक्षा
अर्याल, दीपक । २०७३ । त्यो समय त्यो परिवेशः मेरो जीवनयात्राको संस्मरण (२०७३), दशरथमान सिंह । समाज अध्ययन ११ : २८७–२९२ ।
अर्याल, सिपी । २०७३ । मेरो समय (२०७०), किशोर नेपाल । समाज अध्ययन ११ : २६०–२६६ ।
अर्याल, सिपी । २०७५ । भुइयाँ (२०७४), यज्ञश । समाज अध्ययन १३ : २४३–२४६ ।
आचार्य, निर्मल । २०७६ । रिचुअल्स अफ एथ्निसिटी : थांग्मी आइडेन्टिटिज बिट्विन नेपाल एण्ड इण्डिया (सन् २०१५), सारा स्नाइडरम्यान । समाज अध्ययन १४ : ३११–३१५ ।
कार्की, दुर्गा । २०७५ । त्यो समय (२०७४), शारदा शर्मा । समाज अध्ययन १३ : २६७–२७२ ।
कार्की, दुर्गा । २०८१ । सार्वजनिक जीवनमा महिला (सन् २०२३), दिवस राजा केसी र नयनतारा गुरुङ कक्षपति, क्युरेटर्स । समाज अध्ययन १९ : २९९–३०५ ।
कार्की , दर्शन । २०७७ । द पार्सियल रेभोलुशन : लेबर, सोसल मुभमेन्ट्स एण्ड द इन्भिजिबल ह्याण्ड अफ माओ इन वेस्टर्न नेपाल (सन् २०१८), माइकल हफमान । समाज अध्ययन १५ : २८५–२८९ ।
कोयू, प्रणिका । २०७४ । पहिचानको खोजी : आदिवासी जनजाति महिलाका सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ (वि.सं. २०१६–२०७३) [२०७३], कैलाश राई । समाज अध्ययन १२ : ३०२–३०६ ।
क्षेत्री, इन्द्रध्वज । २०७६ । सिंगिङ अक्रस डिभाइड्स : म्युजिक एण्ड इन्टिमेट पोलिटिक्स इन नेपाल (सन् २०१७), अन्ना मरी स्टर । समाज अध्ययन १४ : २९९–३०३ ।
क्षेत्री, विजय । २०७५ । अ प्रोजेक्ट अफ मेमोरियालिटी : ट्रान्सनेशनल डेभलपमेन्ट एण्ड लोकल एक्टिभिजम् (सन् २०१८), सौभाग्य शाह । समाज अध्ययन १३ : २८२–२८५ ।
गुरुङ, छम । २०७७ । प्रतिरोधको राजनीति : आदिवासी जनजाति र नेपाली राज्य (२०७५), गोबिन्द छन्त्याल र टुङ्ग भद्र राई, सं. । समाज अध्ययन १५ : २९४–२९७ ।
गौतम, सावित्री, कैलाश राई र प्रत्यूष वन्त, सं. । २०७८ । समानताको रिले दौड, दुर्गा कार्की । समाज अध्ययन १८ : ३१५–३१९ ।
घर्ती मगर, झकेन्द्र । २०७७ । समकालीन नेपाल : राजनीति र अन्य आयाम (सन् २०१९), दीपक थापा, सं. । समाज अध्ययन १५ : २९७–३०२ ।
घर्ति मगर, झकेन्द्र । २०७९ । प्राक्टिसेज अफ सोसियोलोजी इन नेपाल (सन् २०२१), प्रणब खरेल र गौरव के.सी., सं. । समाज अध्ययन १७ : ३१९–३२४ ।
घर्ति मगर, झकेन्द्र । २०८१ । नेशन बिल्डिङ एण्ड फेडरलिजम् इन नेपाल : कन्टेन्शन्स अन फ्रेमवर्क (सन् २०२३), कृष्ण हाछेथु । समाज अध्ययन १९ : २९५–२९९ ।
चन्द, ओबिन्द्र ब. । २०७७ । सेक्स वर्क इन नेपाल : द मेकिङ एण्ड अन्मेकिङ अफ अ क्याटेगोरी (सन् २०१८), लिसा क्याभिक्लिया । समाज अध्ययन १५ : ३०२–३०५ ।
चेम्जोङ, डम्बरध्वज । २०७५ । योगमाया (२०७४), नीलम कार्की निहारिका । समाज अध्ययन १३ : २७२–२७७ ।
छन्तेल, एलिना । २०७५ । असफल स्कूल (२०७३) । अनु. शरच्चन्द्र वस्ती, जोन हल्ट । समाज अध्ययन १३ : २५७–२६० ।
ज्ञवाली, शिवहरि । २०७७ । पोलिटिकल ट्रान्सफर्मेशन इन नेपाल : दलित इनइक्वालिटी एण्ड सोसल जस्टिस (सन् २०१९), मोम विश्वकर्मा । समाज अध्ययन १५ : २८९–२९३ ।
टेवा डोल्पो, तासी । २०७४ । लिभिङ विट्विन जुनिपर एण्ड पाल्म : नेचर, कल्चर एण्ड पावर इन द हिमालयज (सन् २०१३), बेन क्याम्पबेल । समाज अध्ययन १२ : २९४–२९८ ।
ढकाल, मीरा । २०७५ । यार (२०७४), नयनराज पाण्डे । समाज अध्ययन १३ : २६१–२६६ ।
ढकाल, मीरा । २०७७ । कैरन (२०७४), ध्रुवसत्य परियार । समाज अध्ययन १५ : ३१३–३१६ ।
ढकाल, सुरेश । २०७६ । डेथ अफ एन इण्डस्ट्री : द कल्चरल पोलिटिक्स अफ गार्मेन्ट म्यानुफ्याक्चरिङ ड्युरिङ द माओइस्ट रेभोलुशन इन नेपाल (सन् २०१८), मल्लिका शाक्य । समाज अध्ययन १४ : ३०३–३०६ ।
ढुङ्गेल, विनोद । २०७५ । रूपान्तरणमा महिला (२०७१), मीना आचार्य, सुधा त्रिपाठी, इन्दु तुलाधर र मञ्जु थापा, सं. । समाज अध्ययन १३ : २४६–२५२ ।
तामाङ, सञ्जिला । २०७६ । हाउसहोल्ड्स, प्रोस्परिटी एण्ड पोभर्टी (सन् २०१७ ), चैतन्य मिश्र । समाज अध्ययन १४ : ३१५–३१८ ।
तामाङ, सन्जिला । २०७७ । आदिवासी विद्रोहको इतिहास (२०७६), राजकुमार दिक्पाल । समाज अध्ययन १५ : ३०९–३१३ ।
तामाङ, सञ्जिला मोक्तान । २०७५ । बन्दीपुरदेखि बन्दीपुरसम्म (२०७४), तारालाल श्रेष्ठ । समाज अध्ययन १३ : २७७–२८१ ।
थापा, अर्चना । २०७३ । प्रश्नहरूको कारखाना (२०७२), सरिता तिवारी । समाज अध्ययन ११ : २४३–२५५ ।
थापा, शंकर । २०७४ । विक्रमशील महाविहार : एक अध्ययन (२०७३), रूक्मिणी वन्त प्रधान । समाज अध्ययन १२ : २९९–३०२ ।
थेवे, द्वारिका । २०७७ । जुर्मुराएको बखत (२०७५), सोमत घिमिरे । समाज अध्ययन १५ : ३०५–३०९ ।
देवकोटा, नारायणी । २०७8 । हजुरआमाका कथा (२०७६), अमृता लम्साल । समाज अध्ययन १६ : ३४७–३५१ ।
न्यौपाने, नरेश । २०७५ । अर्थात् अर्थतन्त्र : नेपाली इलम र उद्यमको यात्रा (सन् २०१८), सुजीव शाक्य । समाज अध्ययन १३ : २३७–२४२ ।
पुडासैनी, सुरभी र अरूहरू । २०७३ । मेरा जीवनका पाना (२०६८), गौरा प्रसाई र कमलरीदेखि सभासद्सम्म (२०७०), शान्ता चौधरी । समाज अध्ययन ११ : २७१–२८२ ।
पोखरेल, सञ्जीव । २०७३ । डिस्कोर्सेस अफ अवेरनेसः डेभलपमेन्ट, सोसल मुभमेन्ट्स एण्ड दि प्राक्टिसेज अफ फ्रिडम इन नेपाल (सन् २०१३), तात्सुरो फुजिकुरा । समाज अध्ययन ११ : २८२–२८७ ।
पौडेल, पुष्पा । २०७६ । अ डिफिकल्ट ट्रान्जिशन : द नेपाल पेपर्स (सन् २०१८), मन्दिरा शर्मा र सेरा तामाङ, सं. । समाज अध्ययन १४ : ३०७–३११ ।
पौडेल, पुष्पा । २०७८ । स्मृतिकथामा सत्व ( २०७७ ), अर्चना थापा, सं. । समाज अध्ययन १६ : ३४३–३४७ ।
पौडेल, श्रेय । २०७३ । स्ट्राटेजिक हिमालयाजः रिपब्लिकन नेपाल एण्ड एक्स्टर्नल पावर्स (सन् २०१४), निहार आर. नायक । समाज अध्ययन ११ : २६६–२७१ ।
भट्ट, कोमल । २०७९ । सनैया : मरुभूमिमा जीवन खोज्नेहरूलाई पछ्याउँदै (२०७७ ), होम कार्की । समाज अध्ययन १७ : ३२५–३२९ ।
भट्टराई, अनिल । २०७४ । प्लानिङ फेमिलिज इन नेपाल : ग्लोबल एण्ड लोकल प्रोजेक्ट्स अफ रिप्रोडक्शन (सन् २०१६), जान ब्रुन्सन । समाज अध्ययन १२ : २८५–२८८ ।
भण्डारी, आभास । २०७५ । मेकिङ न्यू नेपाल : फ्रम स्टुडेन्ट एक्टिभिजम टु मेनस्ट्रिम पोलिटिक्स (सन् २०१८), अमान्डा टेरिस स्नेलिन्जर । समाज अध्ययन १३ : २८५–२८९ ।
भण्डारी, आभास । २०७६ । रिसाइटिङ द गडेश : न्यारेटिभ्स अफ प्लेस एण्ड द मेकिङ अफ हिन्दुइजम् इन नेपाल (सन् २०१८), जेसिका भेन्टिन बिर्केन्होल्ज । समाज अध्ययन १४ : ३१८–३२३ ।
महर्जन, रामकृष्ण । २०७५ । शिक्षाको इतिहास : कीर्तिपुर क्षेत्रको इतिहास (२०७३), भवेश्वर पंगेनी । समाज अध्ययन १३ : २५२–२५७ ।
मानन्धर, त्रिरत्न । २०७३ । पहिलो संसदः बीपी-महेन्द्र टकराव (२०७२), जगत नेपाल । समाज अध्ययन ११ : २३९–२४३ ।
मानन्धर, त्रिरत्न । २०७४ । कूटनीति र राजनीति (२०७२), रमेशनाथ पाण्डे । समाज अध्ययन १२ : ३०६–३१० ।
मानन्धर, त्रिरत्न । २०८१ । मुकाम रणमैदान : नेपाल-अंग्रेज युद्धको बखान (२०८०), मोहन मैनाली । समाज अध्ययन १९ : ३०६–३११ ।
राई, कैलाश । २०७४ । उज्यालो यात्रामा तामाङ महिला (२०७३), अमृत योञ्जन-तामाङ । समाज अध्ययन १२ : २८९–२९३ ।
रे, रन्जित । सन् २०२१ । काठमाडौँ डिलेमा : रिसेटिङ इण्डिया-नेपाल टाइज , कमलदेव भट्टराई । समाज अध्ययन १८ : ३२०–३२४ ।
विश्वकर्मा, जेबी । २०८१ । ग्लोबल पर्स्पेक्टिभ्स अन जर्नलिजम् इन नेपाल : नेप्लिज न्यूज मिडिया इन द ट्वेन्टीफर्स्ट सेन्चुरी (सन् २०२२), भानुभक्त आचार्य र श्याम शर्मा, सं. । समाज अध्ययन १९ : ३११–३१६ ।
सिजापती, विनोद । २०७३ । नेपालमा विपद् (२०७३), अजय दीक्षित । समाज अध्ययन ११ : २५५–२६० ।
सिजापति, विनोद । २०७४ । रजगज : दल, दरबार, अदालत र अख्तियार भित्रको भ्रष्टाचार (२०७४), हरिबहादुर थापा । समाज अध्ययन १२ : ३१०–३१४ ।