Arjun Panthi
२०८१ षडानन्द ‘गुरु-महाराज’ बनेपछि : पूर्वी नेपालको दिङ्लामा जमिनमाथिको पहुँच, संस्कृत पाठशालाको उदय तथा व्यवस्थापन (वि.सं. १९५५–२०१५) । मार्टिन चौतारीको नियमित अनुसन्धान शृंखलामा साउन २७ मा दिएको प्रस्तुति ।
Devendra Uprety
२०८१ बिसौँ शताब्दीका शुरूआती दशकमा ब्रिटिस-भारतमा नेपालीहरूले चलाएको विद्या विमर्श (सन् १९१३–१९२९) । मार्टिन चौतारीको नियमित अनुसन्धान शृंखलामा वैशाख २३ मा दिएको प्रस्तुति ।
२०८० पूर्वी नेपालको शैक्षिक विस्तारमा महानन्द सापकोटा र नेपाली भाषा प्रचारक संघ (वि.सं. १९९३–२०१२) । मार्टिन चौतारीले मंसिर १२–१४ मा आयोजना गरेको चौतारी वार्षिक सम्मेलन-२०८० मा दिएको प्रस्तुति ।
२०८० वि.सं. २००७ पछि पूर्वी नेपालको शैक्षिक उन्नयनमा महानन्द सापकोटा र नेपाली भाषा प्रचारक संघको भूमिका । मार्टिन चौतारीको नियमित अनुसन्धान शृंखलामा असोज ७ मा दिएको प्रस्तुति ।
Lokranjan Parajuli
2024 “The Early Discourses of Co-education in Nepal,” presentation at the Annual Kathmandu Conference on Nepal & the Himalaya organized by Social Science Baha in collaboration with the Association for Nepal and Himalayan Studies, Britain-Nepal Academic Council, the Centre for Himalayan Studies–CNRS & Nepal Academic Network (Japan), July 25.
Pratyoush Onta
2024 “Gopal Pandey and the 'Rastrabhasa Shiksha Pranali' Run by the Nepali Shiksha Parishad (1951–1973),” presentation at the Annual Kathmandu Conference on Nepal & the Himalaya organized by Social Science Baha in collaboration with the Association for Nepal and Himalayan Studies, Britain-Nepal Academic Council, the Centre for Himalayan Studies–CNRS & Nepal Academic Network (Japan), July 25.
Rukh Gurung
2024 “The Access of Gurungs to Formal Education through the Lahure Highway: A Case Study of Thaman Hostel, Dehradun,” presentation at the Annual Kathmandu Conference on Nepal & the Himalaya organized by Social Science Baha in collaboration with the Association for Nepal and Himalayan Studies, Britain–Nepal Academic Council, the Centre for Himalayan Studies–CNRS & Nepal Academic Network (Japan), July 25.
2024 “The Access of Gurungs to Formal Education through the Lahure Highway: A Case Study of Thaman Hostel, Dehradun,” presentation at the 4th International Conference organized by the Indian Association for South Asian Studies (IASAS), Bhubaneswar, India, June 22.
२०८० गुरुङको औपचारिक शिक्षामा पहुँच : मणिसिंह गुरुङ र गोर्खा पाठशाला, शिलाङको कथा (सन् १९१५–१९५०) । मार्टिन चौतारीले मंसिर १२–१४ मा आयोजना गरेको चौतारी वार्षिक सम्मेलन-२०८० मा दिएको प्रस्तुति ।
२०८० गुरुङहरूको औपचारिक शिक्षामा पहुँच : मणिसिंह गुरुङ र गोर्खा पाठशाला, शिलाङको कथा (सन् १९१५−१९५०) । मार्टिन चौतारीको नियमित अनुसन्धान शृंखलामा असोज २८ मा दिएको प्रस्तुति ।
Sanjila Moktan
२०८१ डाब्जोङमा भाषा पाठशालाको स्थापना र शिक्षामा तामाङको पहुँच (वि.सं. १९८६–२०१८) । तामाङ न्हाङ्खोर, तामाङ डाजाङ, र तामाङ राष्ट्रिय पुस्तकालयले भदौ ६ मा आयोजना गरेको नवौँ तामाङ ज्ञान महोत्सवमा दिएको प्रस्तुति ।
२०८० नेपालमा तामाङहरू शिक्षामा किन पछि परे ? डाब्जोङका तामाङहरूको शैक्षिक इतिहास । मार्टिन चौतारीको नियमित अनुसन्धान शृंखलामा माघ २८ मा दिएको प्रस्तुति ।
२०८० सन् १९५० अघि र पछि : दाप्चाका तामाङ जातिको शिक्षामा पहुँच । मार्टिन चौतारीले मंसिर १२–१४ मा आयोजना गरेको चौतारी वार्षिक सम्मेलन-२०८० मा दिएको प्रस्तुति ।