जेन-जी आन्दोलनपछि सुशासनको नयाँ अनुशासन : कर्णालीमा स्थानीय तहका सवालहरू

- देवकी तिमल्सिना, राजेन्द्र अधिकारी, सोमत घिमिरे, तारा भट्टराई

Discussion Type: Mangalbaarey | Date: 14 Oct 2025 | Time: 03:00 PM

Details

14 October 2025/२८ असोज २०८२ (मंगलबार, दिउँसो ३ बजे)
कर्णाली डिस्कोर्स
(कर्णाली डिस्कोर्स सोसाइटी र मार्टिन चौतारीको संयुक्त आयोजना)

जेन-जी आन्दोलनपछि सुशासनको नयाँ अनुशासन : कर्णालीमा स्थानीय तहका सवालहरू
देवकी तिमल्सिना, उपाध्यक्ष, सर्केगाड गाउँपालिका (हुम्ला); राजेन्द्र अधिकारी, जेन-जी युवा अभियन्ता (दैलेख); र सोमत घिमिरे, संघीय मामिलाका जानकार अनुसन्धाता

सहजकर्ता
तारा भट्टराई, सञ्चारकर्मी

- देवकी तिमल्सिना, राजेन्द्र अधिकारी, सोमत घिमिरे, तारा भट्टराई

Past Events