पुन:स्मरणमा कर्णाली : एक वनस्पति वैज्ञानिकको अवलोकन र अनुभव
- डा. तीर्थबहादुर श्रेष्ठ
Discussion Type: Mangalbaarey |
Date: 09 Dec 2025 |
Time: 03:00 PM
Details
9 December 2025/२३ मंसिर २०८२ (मंगलबार, दिउँसो ३ बजे)
कर्णाली डिस्कोर्स
(कर्णाली डिस्कोर्स सोसाइटी र मार्टिन चौतारीको संयुक्त आयोजना)
पुन:स्मरणमा कर्णाली : एक वनस्पति वैज्ञानिकको अवलोकन र अनुभव
डा. तीर्थबहादुर श्रेष्ठ, वनस्पतिशास्त्री/लेखक/अध्येता