Discussion Type: Mangalbaarey |
Date: 19 May 2026 |
Time: 03:00 PM
Details
19 May 2026/५ जेठ २०८३ (मंगलबार, दिउँसो ३ बजे)
डेमोक्रेसी डायलग
(डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना)
सुकुमबासी व्यवस्थापनको न्यायिक समाधान के हो ?
कविता बाहिङ, अधिवक्ता/अभियन्ता/आलय नेपाल र राजुप्रसाद चापागाई, वरिष्ठ अधिवक्ता/जवाफदेहिता निगरानी समिति