मार्टिन चौतारीको Online Library Catalogue सम्बन्धी सूचना

प्राविधिक कारणले मार्टिन चौतारी पुस्तकालयको Catalogue अनलाइनबाट हेर्न समस्या भइरहेको हुँदा हाललाई केही समयका लागि Online Catalogue सेवा बन्द गरिएको जानकारी गराइन्छ । यसबाट पाठकमा पर्नजाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ ।

- मार्टिन चौतारी पुस्तकालय