नेपालमा विद्यालय शिक्षा : इतिहास, राजनीति र समाज पुस्तकबारे छलफल

- अर्जुन पन्थी, प्रत्यूष वन्त

पुस्तक छलफल

Discussion Type: Additional Discussions | Date: 20 Oct 2022 | Time: 04:30 PM

Details

नेपालमा विद्यालय शिक्षा : इतिहास, राजनीति र समाजबारे छलफल
कात्तिक ३, २०७९ (अक्टोबर २०, २०२२), बिहीबार

समय : दिउँसो ४:३० बजे
स्थान : रिडर्स कर्नर, न्यूरोड, पोखरा
आयोजक : मार्टिन चौतारी, काठमाडौँ  र रिडर्स कर्नर, पोखरा

पुस्तकबारे ः
https://martinchautari.org.np/mc-publications/nepalma-bidyalaya-shiksha_itihas-rajniti-ra-samaj

कार्यक्रम तालिका
४:३०-४:४०
परिचय

४:४०-५:००
    पुस्तकमा के छ र यो कसरी तयार भयो ?
प्रत्यूष वन्त, अनुसन्धाता, मार्टिन चौतारी

५:००-५:२०
    हरिहर संस्कृत पाठशालाको इतिवृत्त-बारेको लेख र यसको अनुसन्धान कसरी गरियो ?
अर्जुन पन्थी, अनुसन्धाता, मार्टिन चौतारी

५:२०-५:५०
खुल्ला छलफल

५:५०
चिया

*******

- अर्जुन पन्थी, प्रत्यूष वन्त

Past Events