स्वास्थ्य , समाज र राजनीति

स्वास्थ्य , समाज र राजनीति
चौतारी पुस्तक श्रृंखला २४

सम्पादकः भाष्कर गौतम र अनिल भट्टर्राई
पहिलो संस्करण २०६२ / सन् २००५
पृष्ठ ३२४ , मूल्य रु. १५०
ISBN 99933-813-9-2


पुस्तक समीक्षा
समय मंसिर २, २०६२

१९९० को राजनीतिक परिवर्तनभन्दा अघि स्वास्थ्यबारे हुने लेखन तथा बहसहरू दुर्लभ नै थिए । स्वास्थ्य नीतिबारे औपचारिक दस्तावेज बनेको थिएन । अल्पकालीन वा दीर्घकालीन योजनाहरु र्सार्वजनिक हुँदैनथे । दातृ संस्थाहरूमा स्वास्थ्य नीति कार्ययोजनाहरू र कार्यक्रमहरू कहाँ कसरी निर्माण हुन्थे वा कार्यान्वयन हुन्थे यसको पनि सार्वजनिक लेखाजोखा थिएन । स्वास्थ्यकै स्थितिको पारदर्शितामा पनि सरकार अत्यन्तै संकीर्ण थियो - एचआइभी पोजेटिभको संख्यालाई सार्वजनिक गर्न बन्देज थियो । नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा हैजा रिपोर्टिङ हुँदैनथ्यो । त्यति मात्र होइन राजधानीमा वितरण हुने खानेपानीको गुण परीक्षण गर्न र त्यसको नतिजा प्रकाशित गर्न समेत अनुमति थिएन । पेशागत समूह, उपभोक्ताहरू, मिडिया आदि यथेष्ट सचेत नभइसकेकोले लेखन, चर्चा, परिचर्चाहरू विरलै हुने गर्दथ्यो । सन् १९९० पछि मात्रै स्वास्थ्य नीति, योजना तथा समस्याहरूबारे आलोचनात्मक छलफलको शुरुआत हुन सक्यो । यो पुस्तक यिनै लेखहरूको एउटा सँगालो हो ।

 

भास्कर गौतम मार्टिन चौतारीसँग आबद्ध अध्येता हुन् । उनको सह-सम्पादनमा छापामा जनजाति (२०५८), नेपालमा गरीबिको बहस (२०६१) प्रकाशित छ । नेपाली छापा र दृश्य मिडिया, चन्दागुठी र नेपाली राजनीतिसम्बन्धी उनका लेखहरु प्रकाशित छन् । 

अनिल भट्टराईले जवाहरलाल नेहरु विश्वविद्यालयबाट सन् २००२ मा सामाजिक स्वास्थ्यमा एमफिल गरेका हुन् । उनी नेपाल दक्षिण एसिया केन्द्रका निर्देशक हुन् । उनको सम्पादनमा वार्ताद्वारा राजनीतिक निकासः नेपाल, श्रीलङ्का र दक्षिण अफ्रिकाका अनुभवहरु (२०६१) प्रकाशित छ । हाल उनी जनसङ्ख्या र प्रजनन् स्वास्थ्यको राजनीति विषायक अनुसन्धान गर्दैछन् ।


प्राक्कथन

परिचयः जनस्वास्थ्य र राज्य
शरद वन्त


भाग एकः स्वास्थ्यको अवस्था र बुझाइ
एकः स्वस्थ रहने नेपाली परम्परा
सरोज पन्त

दुईः धेरै केटाकेटी मरिरहेका छन्

तीनः औलो पहाड चढ्दैछ
राजेश घिमिरे

चारः स्वस्थ वातावरणमा जुटेको अस्वास्थ जीवन
ऋषिकेश पाण्डे

पाँचः प्राणघातक एड्सः आम नेपाली पनि खतरामा
स्वस्तिका भट्टराई

छः पोखरीको पानी पिउँदैछन् प्रजा
केशव खनाल

सातः मरेपछि औषधि
सुशील मैनाली

आठः जुम्लाः सबै कुरा देउताको हातमा
प्रतीक भण्डारी

नौः थोरै मानिसका धेरै रोग
मोहन मैनाली

दसः महिला स्वास्थ्यको दयनीय अवस्था
डा. अरूणा उप्रेती

एघारः ग्रामीण महिलाहरूको आम समस्या आङ खस्ने रोग
डा. अरूणा उप्रेती

बाह्रः लिङ्गभेदी समाजको प्रतिबिम्बः ब्रि्रँदो महिला स्वास्थ्य
अञ्जु क्षेत्री

तेह्रः बोक्सी, धामीझाँक्री र जनस्वास्थ्य
अनिल भट्टर्राई र सुजाता थापा

चौधः आयुर्वेद
मञ्जु शर्मा

पन्ध्रः आधुनिकताले थिचिएको औषधिको रैथाने ज्ञान
क्नूट- एरिक हेले

भाग दुईः स्वास्थ्य नीति र कार्यक्रम
सोह्रः प्राथमिक स्वास्थ्य सेवाको जन्म र अल्मा अटाको मृत्यु
डेभिड वार्नर

सत्रः नुन- चिनी- पानी साम्राज्यवादीहरूको शिकार बनेको होइन
कविताराम श्रेष्ठ

अठारः बीस वर्षो स्वास्थ्य योजनाको समीक्षा
डा. चैतन्य मिश्र

उन्नाइसः मर्ममा नै अल्मलिएको नेपाली काँग्रेस सरकारको स्वास्थ्य नीति
महेश मास्के

बीसः स्वास्थ्य नीतिः धनी देशको नक्कल काम लाग्दैन
स्टेफेन बेजरुच्का

एक्काइसः प्राविधिक स्वास्थ्य शिक्षाको निजीकरणः अभिशाप कि उपचार -
इयान हार्पर र राधा अधिकारी

बाइसः स्वास्थ्य बिमाले जन्माएका प्रश्नहरू
डा. केदारनरसिंह केसी

तेइसः स्वास्थ्य सेवालाई निजीकरण गर्ने अर्को खेल
शरद वन्त

चौबीसः चिकित्सासम्बन्धी ऐन, व्यवहार र विसङ्गति
ध्रुबेशचन्द्र रेग्मी

पच्चीसः चिकित्सक लाइसेन्स नवीकरण
डा. सुशील कोइराला

छब्बीसः मेडिकल काउन्सिल स्वायत्त हुनर्ुपर्छ
डा. सुशील कोइराला

भाग तीनः स्वास्थ्य सेवाको पहुँच
सत्ताइसः औषधिको अभावमा रोल्पालीहरू
कुन्दन अर्याल

अट्ठाइसः जनताको स्वास्थ्यमा खेलवाड
रमेश खड्का

उनन्तीसः कोही नेपाली अन्धो बस्नुपर्दैन, उपचार उपलब्ध छ
सन्दुक रुइत

तीसः ' भैगो ! चुरोट पिइराखून'  धूम्रपान, नीति र सबैका लागि स्वास्थ्य
शान्ता बस्नेत दीक्षित

एकतीसः धूम्रपानको यो प्रचार
मनिषा अर्याल

बत्तीसः धामी झाँक्रीलाई डाक्टरी शिक्षा
रबि श्रेष्ठ

तेत्तीसः एड्सः प्रचारको प्रचुरता
रमेश खड्का

चौँतीसः औषधिको प्रयोग गर्नुअघि सोच्नुहोस् !
डा. अरूणा उप्रेती

पैँतीसः ' पुरियाबन्द तयारी खानेकुराले केटाकेटीमा अरूचि पैदा गर्छ'
डा. सीताराम श्रेष्ठ

छत्तीसः गर्भपातको अधिकारः एक सार्थक बहस
अस्मिता परिवार

सैँतीसः विषसँग डरलाग्दो खेलवाड
विष्णुकुमार ज्ञवाली

अठ्तीसः कीराकोर् इख तरकारीमा विष
हरिबहादुर थापा

उनन्चालीसः औषधि व्यवसाय
शिव गाउँले

चालीसः डाक्टरहरूको ओइरो लाग्दैछ
मनिष गौतम

एकचालीसः रोगमाथि डाक्टरको बोझ
तोया दाहाल

बयालीसः डाक्टरको भेषमा ज्यानमारा
शिव गाउँले

त्रिचालीसः ' मालप्राक्टिस' र हामी डाक्टरहरू
डा. सुशील कोइराला

चौवालीसः निरीह गाउँले डाक्टर
शैलेन्द्र बस्नेत

पैँतालीसः नागरिकको घरदैलोमा स्वास्थ्य सेवा पुर् ‍ याउने उपायको खोजी
शरद वन्त
Today:                   
Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming discussions
.

Chautari Library

Now open to all from Sunday to Friday, 10:30 am to 5:00 pm. Read More

Click here for Online Library Catalog


Announcements


Vacancy for a Fund Raising Officer

Calls for papers for a two-day workshop on ‘Ruptures and Repairs in Nepali History’ [Eng/Nep]

Chautari Fellowship on Public Life and Public Knowledge

Martin Chautari Mailing List

Name:

Email: